बल्छी धुर्बेले पाए प्रकाश कटुवालको दोहोरीको करोडौको सेयर!प्रकाशलाइ बल्छीले पशुगायक भनेपछि

नेपाली हास्यक कलाकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित हास्यकलाकार बल्छी धुर्बे अर्थात मरिचमान श्रेष्ठ र एता अर्का चर्चित कलाकार तथा गायक प्रकाश कटुवाल बीच कमेडी दोहोरी चलेको छ।प्रकाश कटुवालको नया दोहोरीको उतघाटनको अवसरमा पुगेका बल्छी धुर्बेले प्रकाश कटुवाललाइ पशु गायक भने पछि प्रकाश रिसाएका थिए।

एता प्रकाश कटुवालले पनि बल्छी माथि बिभिन्न आरोप लगाएका छन।प्रकाश कटुवालले करोडौ लगानी लगाएर दोहोरी साझ खोलेका हुन्।उनको दोहोरी साझामा बल्छी धुर्बेको समेत लगानी रहेको खुलेको छ।एकिन के हो भन्ने कुरा चाहि भिडियो नै हेर्न पर्ने देखिन्छ।दुवै चर्चित कलाकार बिचको यो बिशेष कुराकानी हेरौ :

छबी -शिल्पा विवाद ; बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको प्रहरी वृतकाको जानकारी

काठमाडौं: फिल्मकर्मी छविराज ओझा र अभिनेत्री शिल्‍पा पोख्रेलबीच सम्बन्ध विच्छेदको खबरहरु...

ईतिहासकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज स्थिर !!!

काठमाडौं, ६ साउन । आज साताको दोस्रो दिन (सोमबार) नेपाली...

शिल्पा र छवि ४ बर्ष पहिलेनै जानुपर्ने बाहिरियो रहस्य,जेठी श्रीमतीले मुद्दा हाल्नुको रहस्य अर्कै

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा...

पुष्कल शर्माले गीत कपि गरेको बिषयमा दुवै पक्ष एकसाथ मिडियामा,यसरी मिलाए बद्री पंगेनीले दुबैलाई

केहि दिन एता देखि मिडियामा बिबादमा आएको बिषय हो ‘नक्कले भिनाजु’।यो...

भुलेर नलगाउनुस श्रावण महिनामा यस्तो मेहन्दी, अनुहार चम्काउन खोज्दा गयो ज्यान !

साउन महिना भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी...

इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज एक्कासी ओरालो , तोलाको कति ? हेर्नुहोस्

काठमाडौं । आज आइतबार सुनको मूल्य ओरालो लागेको छ। शुक्रबार ५...

अन्तत; काठमाडौंमा चाडै गुड्ने भयो रेल , यस्तो छ योजना , हेर्नुहोस

सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार...

स्कुल पढाउने बाबुले अर्कै लिएर हिडेपछी आमाले गिट्टी कुटेर हुर्काएकी छोरीको यति मिठो आवाज

हाल काठमाण्डूमा हरेक दिन बिभिन्न प्रकारका खबरहरु सुन्न अनि देख्न पाइन्छ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology