कुलेखानी जलासयमा पानीको सतह खतराको तहमा , सतर्क रहन आग्रह !

हेटौंडा : पुगेको छ । सोमबार बिहान ८ बजेसम्म जलासयको सतह १५ सय २५ दशमलव ७० मिटर पुगेको कुलेखानी पहिलो जलविद्युत् अयोजनाका प्रशासन प्रमुख प्रदिप भुवाजीले बताए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलासयको तटीय क्षेत्रमा बस्ने नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

जलायसको क्षमता १५ सय ३० मिटरसम्म रहेको छ । तर २०७२ सालको भूकम्पपछि १५ सय २५ मिटरमाथि जलासयमा पानी जम्मा नगर्ने विद्युत् प्राधिकरणले नीति लिएको छ । ‘कुलेखानीमा खतराको तहमा पानी पुगेकाले यसलाई निकास दिने तयारी भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छौं ।’

विद्युत प्राधिकरणले पनि सोमबार बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ । २०५० साल यता जलासयमा पानीको सतह उच्च तहमा पुगको यो पहिलो पटक हो । पानी खपत गर्नका लागि अहिले कुलेखानी पहिलो र दोस्रो पूर्ण क्षमतामा सञ्चालन गरिएको कुलेखानी प्रथमका प्रशासन प्रमुख भुवाजीले बताए ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology