अविरल वर्षाका कारण मुलुकभर बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो , ३२ जना बेपत्ता ,पढ्नुहोस्

काठमाडौं । छ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मुलुकभर ७८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म विभिन्न जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ भने ३२ जना बेपत्ता भएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, भोजपुर, खोटाङ, बारा, पर्सा, रौतहट, महोत्तरी, काभ्रे, रामेछाप, डोल्पा, पाल्पालगायतका जिल्लामा मानवीय क्षति पुगेको छ ।

यो पनि पढ्नुहोस्
पूर्वी र पश्चिमीका यी क्षेत्रहरुमा आज पनि भारी बर्षाको प्रचुर सम्भावना , हेर्नुहोस्

काठमाडौं – देशका पूर्वी तथा पश्चिमी क्षेत्रमा आज पनि भारी बर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा तराईका १– २ स्थानमा आज भारी वर्षा हुने छ । मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा केह ितल रहेको छ । जसकोका कारण मनसुनी गतिविधि देशभर नै सक्रय अवस्थामा रहेको छ ।

हाल देशका सबै जसो स्थानमा सामान्य देखिएपनि पूर्ण बदलीको अवस्थामा रहेको छ । पश्चिमी भूभागका थोरै स्थानका साथै मध्य भूभाग र पूर्वी नेपालमा केही स्थानमा मनसुनी वर्षा भइरहेको छ ।विशेष गरी चुरे भएर बहने नदीमा जलसतह सामान्य अवस्थामा रहेपनि बर्षा हुने सम्भावना रहेका कारण पानीको सतहमा केही वृद्धि हुन सक्ने देखिएको छ ।

आज राती देशको पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भारी बर्षा हुने देखिएकाले सचेतता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानमाुन महाशाखाले जनाएको छ ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology