BREAKING NEWS ; अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार

अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको गृह मन्त्रालयले जनाएको छ यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हाे ।मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।

आज पूर्वको कनकाई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा र मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेकाले सतर्क रहन पनि मन्त्रालयले सतर्क गराएको छ ।

सन्तोष सेनको प्रेम गीत ३ का लागी प्रदीप खड्काले यसरी सरीरदेखी बिभिन्न तयारी गरेका छन..

अहिले प्रदीप खड्का आफूलाई ‘स्टार’ बनाएको सिरिज ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको...

११ बर्षीय कमलाले स्कुल ड्रेसमै अमृतलाइ दोहोरीमा हराउदा गाउँले परे चकित,एक अर्काले खोले दोहोरीमै पोल

११ बर्षिय कमला घिमिरेको स्कुलमै लाइभ दोहोरी जमेको छ।दोहोरीको इतिहासमै सबै...

अमेरिकामा बनेको विदेशीले खेलेको पहिलो आधुनिक गीत यस्तो बन्यो

गुन्जन उपाध्यायको सुमधुर स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल...

पतुर्नीको पछि लाग्दा अघोरी बाबाको यस्तो हालत , आखिर के भयो बाबालाई ?[ भिडीयोसहित ]

सिराज गौतम ३०भदौ / अघोरी बाबाको अर्को नया चमत्कार बाहिर आएको...

आजको मौसम ; जताततै भारी वर्षा !

काठमाडौँ, ३० भदौ । देशभर मनसुनी गतिविधि केही सक्रिय अवस्थामा रहेको...

तीन हजारले घट्यो दश दिनमै सुनको मूल्य, आज कति ?

काठमाडौँ, ३० भदौ । डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य...

भाइरल कमलाको दोहोरीले इतिहास तोडेपछि कृष्ण कंडेल मिडियामा,फेरी दोहोरी खेल्न इन्द्रेणीमा आउदै कमला

दोहोरीको इतिहासमै सबै भन्दा बढी हेरिएको लाइभ दोहोरी राजु परियार संग...

हास्य कलाकार सरापेको छोरा र सरापे संगै करिश्माले खेलेको दशैंको नया गीत बजारमा

नेपाली गीत संगीत र हास्य व्यङ्गे क्षेत्रमा सबैले चिनेको नाम हो...

गलबन्दी गीतकि गायिका शान्ति श्री परियारले गाईन दुनिया रूहाउने दशैँ गीत

नेपाली लोक दोहोरी क्षेत्रका एक प्रतिभासाली गायक राम कुमार पौडेलको अर्को...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology