BREAKING NEWS ; अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार

अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको गृह मन्त्रालयले जनाएको छ यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हाे ।मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।

आज पूर्वको कनकाई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा र मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेकाले सतर्क रहन पनि मन्त्रालयले सतर्क गराएको छ ।

टिकटकमा भाइरल भएकी गरिमाले गाईन पहिलोपटक आफ्नै गीत,स्टुडियोमा चल्यो रुवाबासी

पछिल्लो समय युटुबमा सर्बाधिक भाइरल भएकी गरिमा हुमागाईंले आफ्नो पहिलो गीत...

अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९० पुग्यो, कहाँ कति ? हेर्नुहोस्

अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९०...

स्थिर रहिरहेको सुनचादीको भाउ एक्कासी आज बढ्यो , तोलाको कति ? हेर्नुहोस्

काठमाडौं । आज (बिहीबार) सुनको भाउ उकालो लागेको छ। आज छापावाल...

अविरल वर्षाका कारण काभ्रेको तेमालमा पहिरो खस्दा पुरियो डोजर, पढ्नुहोस्

काभ्रेमा पहिरोले डोजर पुरेको छ । पहिरो हटाउन प्रयोग गरिएको...

यसकारण हुदै छ भोली सार्वजनिक विदा ( विज्ञप्तिसहित)

ललितपुर, १ साउन । ललितपुरको गोदावरी नगरपालिको साउन २ गते (भोलि)...

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग : जयनगर–बर्दिवास र जोगबनी–विराटनगरको निर्माण शुरु ,बाकी तीन वटा अध्ययनरत

काठमाडौँ।सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन...

लोक गायक बालकुमार श्रेष्ठ र कन्चन मगरको आवाजमा आयो तीज गीत ‘निरिमाया’

कमल सरगम-काठमाण्डौ,नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तिज विशेष...

प्रेम गीत ३ कि खास गीत बनिन समृद्धि शाही र प्रेम बने अनुभब

ठुलो तामझामका साथ चलचित्र ‘प्रेम गीत ३’को निर्माण तयारी भइरहेको छ...

पैसाकै लागि मायाको नाटक गर्दै बिबाह पछि डिभोर्स -कमल सरगम

निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल सम्बन्ध विच्देछको संघारमा छन्...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology