BREAKING NEWS ; अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार

अविरल बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको गृह मन्त्रालयले जनाएको छ यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हाे ।मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।

आज पूर्वको कनकाई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोत्तरी, झापा र मोरङ जिल्ला भई बहने केही स–साना खोलामा उच्च बहावको सम्भावना रहेकाले सतर्क रहन पनि मन्त्रालयले सतर्क गराएको छ ।

अन्तत बोलिन् पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मेयर रेणु , जनाइन आपत्ति !!!

काठमाडौँ, ५ भदौ । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आफ्नो नाम...

हरेक दिन कुकुरकाे पिसाब नखाई बाच्न नसक्ने महिलाको यस्तो रोचक कहानी …

काठमाडौं । मानिसले कुकुरको पिसाब पिउने कुरा कसैलाई पनि विश्वाश नलाग्न...

भोलि सार्वजनिक बिदा …

काठमाडौँ, ५ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि...

अछामबाट अत्यन्त दु;खद खबर ; जिप दुर्घटना परी ३ जनाको मृत्यु (नामसहित )

५ भदौ, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप...

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुन: सिङ्गापुर जाँदै…

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि...

गायक असिम कुमार कटुवालको गीत “बालै भएन” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । धेरै लामो समय देखि सङ्घर्ष शिल गायक सर्जक असिम कुमार...

पर्यटनको सम्भावना बोकेको सुन्दर पोकली झरना (भिडियो सहित)

विष्णु रिजाल, ओखलढुंगा । पोकली झरना नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल,...

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology