कुलेखानीको ड्याम भरिएपछि पूर्ण संचालनमा रहेका कारण नेपालको विद्युत भारत निर्यात, पढ्नुहोस्

काठमाडौं- अविरल वर्षाका कारण कुलेखानीको ड्याम भरिएपछि पूर्ण संचालनमा रहेका कारण नेपालको विद्युत भारत निर्यात भएको छ।ऊर्जा तथा जलस्रोत मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले नेपालको विद्युत भारतमा निर्यात भएको जानकारी दिएका हुन्। नेपालबाट भारततर्फ सोमबार १ सय ५० मेगावाट विद्युत निर्यात भएको र मंगलबार २ सय मेगावाट विद्युत् निर्यात गरिने उनले बताएका हुन्।

कुशैया-बटैया प्रसारण लाइनबाट १ सय १० मेगावाट र बाँकी विद्युत रक्सौल-परवानीपुर प्रसारण लाइनबाट निर्यात भएको जानकारी दिइएको छ। नेपालका नदीमा पानीको बहाब प्रशस्त भएको र पूर्ण क्षमतामा विद्युत आयोजना स‍ंचालन भएसँगै भारततर्फ विद्युत निर्यात भएको हो। यससम्बन्धी सबै व्यवस्था तयार भइसकेकाले नेपालमा विद्युत उत्पादन बढी हुने बित्तिकै भारततर्फ निर्यात गर्न संभव भएको मन्त्रालयले जनाएको छ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology