अहिलेसम्मकै उत्कृष्ट बन्यो ‘निरिमाया ‘, को हुन् त ती , हेर्नुहोस् भिडियो

काठमान्डौ , सिराज गौतम
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तिज विशेष गीतहरु एकपछि अर्को गर्दै सार्बजनिक हुने क्रममा फेरि अर्को मौलिकतालाई यथावत राख्दै ‘निरिमाया’ नामक गीत भर्खरै बजारमा आएको छ । लोक दोहोरी क्षेत्र का भर्सटाइल गायक तथा सर्जक बाल कुमार श्रेष्ठ नया नाम हैन उनले गाएका अधिकाश गीतहरु श्रोता दर्शकले रुचाएका छन ।

हरेक वर्षझै यो तीजमा नि थुप्रै गितहरु गाएका उनले यो गीत भर्खरै सार्बजनिक गरे ।कुशल बेलबासेको शब्द संगीत रहेको निरिमाया मा गायिकातर्फ कन्चन मगरले साथ दिएकी छिन ।उक्त गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरियको हो ।

अहिलेका ब्यस्त निर्देशक प्रकाश भट्टले भिडियो निर्देशन गरेका हुन । राजेश घिमिरे को छायांकन सरिश्मा राम्जाली/लोमस शर्मा अभिनित निरिमायाको भिडियो सम्पादन बिष्णु शर्मा ले गरेका हुन ।चन्द्र सुर्य फिल्म्स ले बजार ब्यवस्थापन गरेको निरिमाया को प्रस्तुत कर्ता राजु बिरही लामा हुन ।चन्द्र सुर्य फिल्म्स को अफिसियल युटुब च्यानेल मार्फत बजारीकरण गरिएको मीठो तीज गित निरिमाया।हेर्न शेयर गर्न नभुल्नु होला
भिडियो हेर्न तलको लिन्क मा क्लिक गर्नुहोला।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology