श्रीमतीको मृत्यु भएको एक घण्टा बित्न नपाउदै अकस्मात हृदयघात कारण श्रीमानको पनि मृत्यु , पढ्नुहोस्

सुनसरी, १ साउन । यो धर्तीमा जे पर्छ त्यो मान्छेलाई नै पर्छ । परेको सहने बाहेक मानिससंग के नै उपाया हुन्छ र ! मानिसलाई पर्ने पिडा पनि थरिथरिको हुन्छम, जिन हामी कल्पनासम्म पनि गर्न सक्दैनौ ।यस्तै भएको छ इटहरी उपमहानगरपालिका–१३ खनारमा । श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ ।

श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो ।इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन।

श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन् । स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको छन् ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology