धनगढी विस्फोटमा कुनै नीति नरहेको भन्दै अनावश्यक आरोप नलगाउन विप्लवको आग्रह

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको धनगढीमा बिहिबार भएको विस्फोटमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएको छ ।कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको बताएका छन् । विस्फोट गराउने आफुहरुको कुनै नीति नरहेको भन्दै उनले अनावश्यक आरोप नलगाउन भनेका छन्।

बिहिबार साँझ भएको बम विष्फोटमा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । गम्भीर राम सिंहको मृत्यु भएको थियो भने लक्ष्मण सेरेला, मोविन खान, जीतेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डेय घाइते भएका थिए।उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology