के तपाई डन्डिफोर आएर हैरान हुनुहुन्छ ? आजै यी अचुक उपायहरु अपनाएर हुनुहोस् मुक्त …..

काठमाडौँ – छालामा उत्पन्न हुने समस्या मध्य एक हो डन्डिफोर । डन्डिफोरले मानिसको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने काम गरिरहेको हुन्छ।

जसका कारण मानिसहरु डन्डिफोर आउन नदिन विभिन्न सावधानी अपनाइरहेका हुन्छन्। यो अत्यन्तै जरुरी पनि हुन्छ। डन्डिफोरबाट बच्नका लागि विभिन्न सावधानी अपनाउदा अपनाउदै पनि कहिले काही डन्डिफोर आउने गर्दछ।

त्यसकारण डन्डिफोरको समस्या हुनेले व्यक्तिले एक दिनमा तीन पटक अनुहार राम्रोसँग सफा गर्नुपर्छ। यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ।

आफ्नो छाला अनुसारको फेसवास प्रयोग गर्नु पर्दछ। गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवासको पनि प्रयोग गर्न सकिन्छ।

नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाउने काम गर्दछ। अनुहार सफा गर्ने नाममा बारम्बार सफा गर्नुका साथै धोट्ने काम गर्नु हुँदैन। जसले गर्दा अनुहार फुस्रो हुनुका साथै अनुहारमा रातो डाबर आउने गर्दछ।

डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउँन अति नै महत्वपूर्ण हुन्छ। त्यसकारण प्रयाप्त मात्रामा पानी पिउने बानी बसाल्नुपर्छ।

यदि डन्डिफोर आएको छ भने त्यसलाई घरीघरी हातले छुनुहुँदैन। हात फोहोर भएको खण्डमा संक्रमण बढाउने सम्भावना धेरै हुन्छ।

धेरै डन्डिफोर आउने व्यक्तिहरुले चिल्लो पिरो, अमिलो खाने कुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ। यद्यपि डन्डिफोरले अस्वभाविक रुप देखाएर दुःख दिन थालेको खण्डमा छाला विशेषज्ञलाई देखाई उपचार गर्नु पर्दछ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology