पुस्कल शर्मा गीत चोरीको आरोप लागेपछि लोक गायक पहिलोपटक मिडियामा,बास्तबिकता सबै खोले

लोक गायक पुस्कल शर्माले गीत चोरेको बिषय पछिल्लो समय भाइरल भएको छ।उनि माथी पिडित कलाकारहरुले आफ्नो सृजना चोरी भएको भन्दै तत्काल नाम राख्न अनुरोध गरेपछि पहिलोपटक मिडियामा आएका हुन्।आफ्नो अबस्थालाई बुझ्न नसके पछि पुस्कल शर्मा मिडियामा आएका हुन्।

२० बर्ष अगाडीनै यो गीत गाउँमा गाउने भएको र यसलाई संकलनको रुपमा आफुले गाएको उनको भनाई छ।पुस्कल भन्छन’मेरो मानहानी भएको छ कुनैपनि हालतमा म कानुनि रुपमा लड्न बाध्य हुन्छु।पुस्कलालाई गालि गर्नेहरुलाई समेत मानबियता राखेर बोल्न अनुरोध गरेका छन।गीत दुवै सुनेर पुरानो गीतलाइ सोचेर मात्रै कमेन्ट गर्न अनुरोध समेत गरेकाछन हेरौ भिडियो कुराकानी :

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology