विश्वमा अश्लील भिडियो हेर्नेहरु ९० प्रतिशतभन्दामा बढी, तपाईंले हेर्ने अश्लील भिडियोको निगरानी फेसबुक र गुगलले यसरी राख्छ निगरानी !

काठमाडौँ । तपाईं ‘इन्कोग्निटो’ मोडको प्रयोग गरेर अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यदी हेर्नुहुन्छ भने तपाईंलाई फेसबुक र गुगलले उच्च निगरानीमा राखेको छ ।ल्याप्टप वा स्मार्टफोनमा ’इन्कग्निटो मोड’ स्विच गर्दासमेत तपाईंले हेर्ने अश्लील भिडियोको अनुगमन फेसबुक र गुगलले गरिरहेको हुन्छ ।

मेलोन युनिभर्सिटी र पेसिल्वेनिया विश्वविद्यालयले गरेको अनुसन्धानमा यस्तो पत्ता लगाएको हो । अनुसन्धानले देखाएअनुसार विश्वमा अश्लील भिडियो हेर्नेहरु ९० प्रतिशतभन्दा बढी रहेका छन् ।

जस्लाई २२ हजार ४ सय ८४ वेबसाइटहरूले निगरानी गरिरहेको छन् । अनुसन्धान कर्ताले आफ्ना ग्राहकहरुको ‘लोकेशन ट्रयास’ गर्ने २ सय ३० कम्पनीमार्फत यो तथ्य बाहिर ल्याएका हुन् ।

अध्ययनले बताए अनुसार गैर पोर्चुगलका शीर्ष १० कम्पनी अमेरिकमा अवस्थित छन् । जबकि पोर्नोग्राफी विशिष्ट कम्पनी युरोपमा छन् ।

सोधकर्ताका अनुसार ग्राहकहरुले गुगल र फेसबुकका धेरै कार्यहरुलाई बुझेका छैनन् । यी सेवाप्रदायकहरुले गोप्य रुपमा सबैलाई नियालिरहेका छन् । उनीहरुले ग्राहकको निगरानी नियमित रुपमा गरिरहेका छन् ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology