सर्पले टोकेको ९ मिनेटमै आँफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू , पढ्नुहोस्

हिजो शुक्रबार सर्पले टोकेको ९ मिनेटमै आँफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका अन्दाजी २२ वर्षीय तिलक बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ । सर्पले टोकेपछि उपचारका लागि शर्पदंश उपचार केन्द्र बन्दिपुर गएका बरालको मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयहरुले सिरहाको बन्दिपुरस्थित पूर्व-पश्चिम् राजमार्गमा चक्काजाम गरेका छन्। सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यु भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमति गर्ने सर्तमा विहानै देखिको चक्काजाम ११ बजे खुलाइएको बताएपनि सहमति हुन नसकेपछि अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बनेको छ । आन्दोलनकारीहरुले चक्काजाम जारी राखेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने सम्भावना देखिएको छ ।

बराललाई गोमन शर्पले टोकेको थियो । अहिले त्यहाँको स्तिथि तनावग्रस्त बनेको छ। मृतक बराल हिजै अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियाे । उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यहीँ राखेको र पछि अन्तिम अवस्थामा रिफर गरिएका कारण उनको मृत्यु भएको भन्ने स्थानीयको आरोप छ ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology