मोडल दुर्गेश थापालाई पनि गीत चोरीको आरोप लागेपछि मुख खोले मिडियामा पहिलोपटक,अब के होला?

चर्चित मोडल तथा गायक दुर्गेश थापालाईनि गीत चोरीको आरोप लागेको छ,कुनै समय निकैनै हिट गीत’मायालुको सहरमा मेरो गाउँमा घर छ’लाई रिमिक्स गरेर बजारमा ल्याएको भन्दै सर्जक नवराज पन्तले आपति जनाएका थिए तर दुर्गेश थापाले भने उक्त बिषयलाइ सामान्य रुपमा लिएको बताएका छन।

बसन्त थापाको भाई समेत रहेका दुर्गेशले आफुलाई दाईले अनुमति दिएपछि गीत गरेको बताएका छन,उनि भन्छन’मैले बिना अनुमति गाएको हैन कसैले भन्दैमा केहि फरक पर्दैन’तर उनि माथि भने सर्जक नवराज पन्त आक्रोशित छन।उनले आफ्नो सृजना चोरेको र अन्याय भएको समेत बताएका छन हेरौ भिडियो कुराकानी :

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology