पुष्कल शर्माले गीत कपि गरेको बिषयमा दुवै पक्ष एकसाथ मिडियामा,यसरी मिलाए बद्री पंगेनीले दुबैलाई

केहि दिन एता देखि मिडियामा बिबादमा आएको बिषय हो ‘नक्कले भिनाजु’।यो गीत चोरीको बिषयलाई लिएर मिडियामा निकै बिबाद मच्चियो,उक्त बिषय सेलाउन निकै समय लाग्यो कारण थियो दुई बीच कुरा नमिल्नु।पुष्कल शर्माले आफुले उक्त गीत शंकलनको रुपमा ल्याएको भन्थे भने उता रायामाझी परिवार सुरुमा आफुले गरेको सृजना कपि गरेको भन्दै आफ्नो नामको माग राखेका थिए।

दुवै बीचको सम्बन्ध लोकदोहोरी प्रतिष्ठानले मिलाएको छ।प्रतिष्ठानले आफ्नै केन्द्रीय कार्यालयमा राखेर दुई पक्षलाई मिल्नको लागि अनुरोध गरेको थियो।बद्री पंगेनीको नेत्रित्वमा दुबैलाई मिलाई दुबैले आफ्नो कमजोरी सुइकारेका छन।बिशाल रायमाझी सहितको रायमाझी परिवारले मिडियामा बोलेको अन्तरबार्ता प्रति क्षेमा मागे भने पुष्कल शर्माले पनि अन्जनमा मिल्न पुगेको सृजना प्रति माफी माग्दै दुवै मिलेका छन। हेरौ भिडियो कुराकानी :

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology