छबी -शिल्पा विवाद ; बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको प्रहरी वृतकाको जानकारी

काठमाडौं: फिल्मकर्मी छविराज ओझा र अभिनेत्री शिल्‍पा पोख्रेलबीच सम्बन्ध विच्छेदको खबरहरु सार्वजनिक भइरहँदा ‘कहानीमा ट्वीस्ट’ ल्याउने अर्को घटना घट्यो। छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा दुवै विरुद्ध बहु विवाहको उजुरी हालेको खबर सार्वजनिक भयो। मिडियामा अनेक टिका टिप्पणी भए, छवि शिल्पाको विवाह मान्य नहुनेदेखि दुवैजना जेल जानेसम्म।

तर यथार्थमा उनको उजुरी दर्ता नै भएको छैन। महानगरीय प्रहरी वृत गौशलामा छविराज ओझाविरुद्ध बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको वृतका डिएसपी प्रदिपबहादुर सिंहले जानकारी दिए। डिएसपी विष्टले भने,‘उहाँहरु उजुरी लिएर आउनु भएको थियो। केही प्रकृया पुरा गर्न बाँकी नै रहेकाले दर्ता नभएको हो।‘

अनेकन हल्ला चलिरहँदा शिल्पा भने एक भोजपुरी फिल्मको छायांकनमा व्यस्त छिन्। यस्ता घटना र चर्चाहरुले काममा वाधा नपुगोस् भनेर छायांकनमा पठाएको उनकी भाउजु सम्झना रौनियारले बताइन्। भनिन्,’लेखाइएका समाचारहरुले कसैलाई मनोसामाजिक असर नगरोस्। त्यही भनेर उनलाई काममा पठाएका हौं।’ शिल्पासँग सम्पर्कको प्रयासमा उनकी भाउजुले फोन उठाएकी हुन्।छविराज ओझा भने हाल फोन सम्पर्कमा छैनन्।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology