छविको जेठी पत्नीले मुद्दा दायर गरेपछि छबि र शिल्पा दुवै सम्पर्कबिहीन , प्रहरीले जहाँ भेट्यो त्यहीबाट पक्राउ गर्ने !!!

अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग डिभोर्सका लागि प्रक्रिया चालिरहँदा छविकी जेठी श्रीमती ५३ वर्षीय हेमा ओझाले पनि मुद्दा दायर गरेकी छिन् ।हेमाले आइतबार शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन महानगरिय प्रहरी वृत्त गौशलामा छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । हेमातर्फबाट छविका २ छोरा छन् ।अधिवक्ता स्वागत नेपालकाे लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले दिएको निवेदनमा उल्लेख छ । केही साताअघि शिल्पाले आफूमाथि घरेलु हिंसा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।मिडियादेखि सामाजिक सञ्जालसम्म अहिले उनीहरुबीचको सम्बन्धबारे पक्ष विपक्षमा वाद–विवाद चलिरहँदा घटनाले फेरि नयाँ मोड लिएको छ । शिल्पाको पक्ष–विपक्षमा टिप्पणी भइरहँदा अब उनीहरु दुवैविरुद्ध सार्वजनिक रुपमा आलोचना हुन थालेको छ ।

जेठी श्रीमतीले बहु बिबाहको उजुरी हाले पछी शिल्पा र छबि दुवै सम्पर्क बिहिन भएको अधिवक्ता नेपालले जानकारी दिएको छ । अधिवक्ता नेपालका अनुसार बहु बिबाह मुद्दा प्रमाणित भए शिल्पा र छबी ५ बर्षका लागि जेल जाने र शिल्पाले किने सम्पति नपाउने पनि जानकारी दिए ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology