२० बर्षे ठिटोले गरे ६० बर्षीया घरबेटी आमामाथि बलात्कारको प्रयास….

मकवानपुरमा ६० बर्षिया एक महिलामाथि बलात्कारको प्रयास भएको छ ।जिल्लाको थाहा नगरपालिका ६ बज्रवाराहीकी महिलामाथि उनकै घरमा डेरा गरि बस्ने कलैयाका २० वर्षिया नरेश दासले सोमबार साँझ बलात्कार प्रयास भएको परिवारको आरोप छ । आफ्नो कोठामा बत्ती नभएको निहुँ पारी घरबेटी महिलाको कोठामा पुगेका दासले जबर्जस्ती गरेको पीडित परिवारले जानकारी दिएका छन्। आफू चिच्याएपछि युवकले घाँटी थिचेको र स्थानीयले थाहा पाएपछि झ्यालबाट हामफालेर भागेको पीडित महिलाले बताएकी छन्।

इलाका प्रहरी कार्यालयका प्रमुख लोकबहादुर गुरुङ्ले घटनाको पुष्टि गर्दै अभियुक्तलाई पक्राउ गरि म्याद थपको लागि सदरमुकाम हेटौडा पठाएको जानकारी दिए। महिलाको काठमाडौस्थित एक अस्पतालमा उपचार भैरहेको छ ।अभियुक्त दास लुगा सिलाउने काम गर्दै आएका थिए ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology