महिला विश्वकप फिफामा : अब ३२ राष्ट्रले सहभागिता जनाउने कुन कुन राष्ट्रले सहभागि हुन पाउने त हेर्नुहोस् ।

फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने पाउने भएका हुन् ।

सन् १९९१ को पहिलो संस्करणमा १२ ओटा राष्ट्रको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने प्रस्ताव स्वीकार गरेको हो ।

अब सन् २०२३ को विश्वकपमा ३२ राष्ट्रले महिला विश्वकपमा सहभागिता जनाउने छन् । पुरुष फुटबल विश्वकपमा भने सन् १९९८ बाट ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन् ।

आउँदाे महिला विश्वकप आयोजनाका लागि ९ देशले आयोजनाको प्रस्ताव राखेको बताइएको छ । प्रस्ताव राख्नेहरुमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, जापान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेका छन् ।

यस पटक फ्रान्समा आयोजना भएको महिला विश्वकप प्रतियोगितामा अमेरिका विजेता बनेको थियो ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology