यस्ता छन् तुलसी सेवनको चमत्कारिक फाइदा , पढ्नुहोस्

काठमाडौं । तुलसीको पूजा घर–घरमा गरिन्छ । तुलसीको निकै ठूलो पौराणिक महत्व छ । तुलसीलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीको विरुवालाई स्वास्थ्यका लागि फाइदाजनक मानिएको छ ।

यस्तो छ फाइदाहरुः
महिलाको पिरियड सम्बन्धि समस्याः
महिलाहरुमा पिरियड भएको समयमा विभिन्न प्रकारका समस्याहरु देखिन्छन् । जसको कारण उनीहरु निकै निराश हुन्छन् । यस्ता अवस्थामा तुलसीको बीजको प्रयोग गर्नु निकै लाभदायक मानिन्छ । पिरियडमा हुने अनियमितताबाट छुटकारा पाउन प्रत्येक दिन तुलसीको पत्ता सेवन गर्नुपर्छ ।

स्किन ग्लोः
तुलसीको सेवन गर्न वा पिसेर अनुहारमा लगाउँमा स्किन ग्लो हुन थाल्छ । एन्टी ब्यक्टिरियल तत्व भएको कारण अनुहारमा हुने दाग दब्बाहरुलाई सजिलै हटाइदिन्छ ।

रुघाखोकी लागेमाः
रुघाखोकी लागेमा तुलसीको प्रयोग गर्दा लाभ मिल्छ । रुघाखोकी लागेमा पानीमा तुलसीको पात र मिश्री मिलाएर पिउने गर्नाले आराम मिल्छ र छिटो छुटकारा पाउन सकिन्छ ।

झाडापखाला लागेमाः
यदि तपाई झाडापखाला लागेर हेरान हुनु भएको छ भने तुलसीको तापको प्रयोग गर्न राम्रो मानिन्छ । तुलसीको पात र जीरालाई पिसेर दिनमा ३÷चार पटक चाट्ने गरेमा झाडापखाला रोकिन्छ ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology