फेरी विप्लवका चार जना कार्यकर्ता पक्राउ…

इटहरी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका चार जना धरौटीमा छुटेलगत्तै सोमबार सुनसरीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले काभ्रेका पुष्कर भन्ने घनश्याम श्रेष्ठ, काठमाडौंका आकाश भन्ने माधव गौतम, इटहरी वडा नं. ५ का सूर्य भन्ने रमेश खड्का र भोजपुर आमचोक गाउँपालिकाका प्रज्ज्वल भन्ने कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

यी चारै जनालाई वैशाख १७ गते जिल्ला अदालत सुनसरीले जनही ५०–५० हजार रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी माग गरेपछि नबुझाउँदा चारै जना कारागार चलान भएका थिए। जिल्ला अदालतको आदेशउपर उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि सोमबार सबैले धरौटी बुझाएर छुटेका थिए।

धरौटी बुझाएर छुटेलगत्तै संखुवासभा प्रहरीले पत्राचार गरेअनुसार पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार पक्राउ गरेर संखुवासभा लगिएको छ। जिल्ला प्रहरी संखुवासभाका प्रमुख डिएसपी मीनबहादुर लामाका अनुसार चारै जनाको हातहतियार मुद्दा रहेको छ। ‘सुनसरी प्रहरीलाई पक्राउ गरी बुझाइदिन पत्राचार गरेका थियौं,’ उनले भने, ‘चारै जनाको पुरानै मुद्दा हो।’

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology