तीन दिनको मौसम ; धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
  • काठमाडौं, २३ भदौ । मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ र यो न्यून चापीय रेखा केहि उत्तर तर्फ सर्दै जाने देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभरी आंशिकदेखि सामान्य बदली भई पूर्व र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमानः

    भाद्र २३ गते (सोमबार)
    दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

    रातीः देशभरी सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य र पुर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    भाद्र २४ गते (मंगलबार)
    दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    भाद्र २५ गते (बुधबार)
    दिउँसोः देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
    देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगको साथै पुर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

    एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

    गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

    अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

    संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

    एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

    आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

    अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

    नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

    एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

    महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

    मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

    नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

    केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

    केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

    पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

    नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

    अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

    नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

    दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

    काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

    © 2019 Laligurash All right reserved Site By : SobizTrend Technology