प्रबासी गायक गोबिन्द पौडेल र देवी घर्तीले गाएको उत्कृष्ट गीत’स्याउको बोटैमा’चर्चामा

नेपाली लोक संगीत क्षेत्रमा पछिल्लो समय प्रबास बाटनै आफ्नो संगीत यात्रालाई निरन्तर अगाडी बढाउदै आएका प्रतिभासाली गायक गोबिन्द पौडेल र सोनु क्षेत्रीको उत्कृष्ट लोकदोहोरी गीत ‘स्याउको बोटैमा’बजारमा आएको छ।गीतमा नेपाली लोक संगीताकी चर्चित गायिका देवी घर्ति मगरले गायक गोबिन्द पौडेललाइ साथ् दिएकी छिन भने लय सिता डाँगी सोनुको रहेको छ।गोबिन्द पौडेलकै शब्द रहेको गीत चर्चामा छ।

गीतमा चर्चित मोडल करिश्मा ढकाल र सोनु छेत्रीको अभिनय रहेको छ भने गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।शुभारम्भ डिजिटल मार्फत बजारमा आएको उक्त गीतले नेपाली लोक संगीतमा फेरी तहल्का पिट्ने पक्का देखिन्छ।दिपक बिष्टको सम्पादन रहेको भिडियो कस्तो बन्यो हेरौ:

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology