प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य कमल चौलागाई र उत्तर कोरिया राजदुत झो योङ्ग वाङले गरे जमुनाद्वारा लिखित पुस्तक ‘बदलिएको मोड’ बिमोचन

  • -लालिगुराश सम्बाद दाता
  • बुध, जेष्ठ १५, २०७६

    काठमाडौं । प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य कमल चौलागाई र विशेष अतिथि नेपालका लागि उत्तर कोरिया राजदुत झो योङ्ग वाङले लेखक जमुना खत्रीद्वारा लिखित पुस्तक ‘बदलिएको मोड’ हिजो मंगलबार विमोचन भएको छ । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौलागाईले भने, जमुना खत्रीले भोग्नु परेको संघर्ष र दुखसुखका कथामा आधारित छ । दुई छोराहरुमध्ये दुवै छोरालाई गुमाउनु पर्दाका हृदय विदारक घडिहरु सो पुस्तकमा उतारिएको छ ।

    जीवनमा उतार चाडाब आउदा पनि जमुनाले दुई छोरा र जीवनका हरेक पाइलाहरुमा सहयोग गर्ने जीवन साथी पनि गुमाउनु भयो । त्यो दुखद क्षणमा, त्यो शोकको घडिमा केहि राहत मिलोस् भनेर उत्तर कोरिया भ्रमणको चाँजोपाजो मिलाएँ । त्यो समय अमेरिका र कोरिया शीत युद्ध चलिरहेको थियो । मैले त सान्तोना मिलोस् भनेर गरेको थिए तर जमुनाले त पुस्तक नै जन्माउनुभयो । मलाई उहाँप्रति गौरव लागेको छ ।

    पूर्वमन्त्री चौलागाईले जमुनाले कम्युनिष्ट पार्टी निर्माण र सर्वहारा वर्गको मुक्ति आन्दोनमा पुर्याएको अतुलनीय योगदानको पनि मुक्त कण्ठले प्रशंशा नर्गुभयो । जमुनाको क्रान्तिकारी जीवन सबैका लागि प्रेरणाको स्रोत भएको बताए । जमुनाले जीवनमा इमानदारिमा कतै नचुकी निस्वार्थ भावले कर्म गरेको उनलको भनाई थियो ।

    त्यसैगरी विशेष अतिथि नेपालका लागि उत्तर कारियाका राजदूतले जमुनाको पुस्तक र संघर्षपुर्ण जीवनको प्रशंसा गर्दै नेपालमा समाजवादी व्यवस्था स्थापना गर्न प्रगतिशील लेखकहरुको ठूलो भूमिका रहेको बताए । साथै उनले नेपालमा समाजवाद ल्याउन जमुनाजस्ता लेखकहरुले अझै भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

    कार्यक्रमा प्रगतिशील साहित्यकार तथा प्रध्यापक सुलोचना मानन्धर, प्रगतिशील लेखकसंघका अध्यक्ष डा. जिबेन्द्रदेव गिरीलगायतका विशिष्ट व्यतित्वहरुको उपस्थिति थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    विचार बाट अन्य

    बझाङमा जिप दुर्घटना ! २ महिला १ बालक सतित ९ जनाको गयो ज्यान

    काठमाडौं । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। भने घाइते ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरूको उद्वार भइरहेको छ । उद्धारका लागी हुम्लाबाट हेलिकप्टर आउने भनिए पनी खराब...

    फेरी गयो भूकम्प ! बैशाख १२ गतेको महाभूकम्पको पराकम्प हो बताईएको छ

    काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको...

    हिरासतबाट निस्के पछी नागरिककर्मी ज्ञानेन्द्र शाही मिडियामा ! ज्ञानेन्द्र शाहीले, ओली प्रचण्ड र देउवाको सम्पत्तिको गरे यसरी पर्दाफास

    काठमाडौं, ३० जेठ । पक्राउ परेर हालै रिहाई भएका नागरिककर्मी ज्ञानेन्द्र शाहीले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिको पर्दाफास गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण...

    पर्सामा भिषण हावा हुरी ! केहि मानिस घाइते, दर्जनौं घरमा क्षति

    २५ जेठ, वीरगञ्ज । शनिबार साँझ बर्षासँगै आएको हावाहुरीले पर्सामा दर्जनौं घरमा क्षति पुगेको छ । केहि मानिस घाइते भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले क्षति पु¥याएको र विवरण...

    गोविन्दराज जोशीको मुद्दा ! अख्तियारकै हेलचेक्र्याइँ-कारबाही गर्ने सर्वोच्चको चेतावनी

    २३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ । जोशीविरुद्धको भ्रष्टाचार तथा अकुत सम्पत्तिसम्बन्धी मुद्दाको सक्कल मिसिल ५...

    आखिर कसरि चम्किन्छ भाग्य ? किन टिक्दैन तपाईको हातमा पैसा ? हेर्नुहोस अघोर बाबाको उत्तर (भिडियो सहित)

    पछिल्लो समय मानिस भित्र भित्रै विचालित छन् अनि मन अशान्ति छ । अनेक किसिमको प्रतिस्पर्धा र दौडले मानिस आफैमा थकित बनिरहेको छ । कोही मानिस भाग्यमा विश्वास गर्छन्, कोही कर्ममा तर कत्तिको भने हातमा...

    वर्गभेदी बजेटको सुटकेश बहिष्कार गरौं,गरीब र मजदूर को लागि बजेट कहिले आउछ गणतन्त्रमा?

    ✍️ डायमण्ड अधिकारी “बिद्रोही” आज बिहानै देखी देश मा मज़दूरि गरीखाने जनता को आकाशमा कालो बादल लागेको छ। बिचौलिया र कालाबजारी अनि निजामती कर्मचारी सुरक्षाकर्मी पार्टी मनाउन उत्सुक छन। किनकी आज देश मा जागीरे हुनेखाने...

    टन्सिल के हो ? कसरी बच्ने ?

    टन्सिल रोग होइन । जनमानसमा घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने धारणा छ, जुन गलत हो । घाँटी दुख्नुका अनेक कारण हुन्छन् । टन्सिल भनेको शरीरको कलेक्सन अफ लिम्फोर टिस्यु हो, जसमा शरीरले उत्पादन गर्ने तत्वहरु...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...