के हाम्ले गीत नगाए केपी ओली र शेर बा.ले गीत गाउछन् त्?-चर्चित गायक चोलेन्द्र पौडेल


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, मंसिर २९, २०७४

    चर्चित लोक तथा दोहोरि गायक चोलेन्द्र पौडेल सबैले सुनिरहेको नाम हो / थुप्रै गीत गाइसकेका पौडेल  धेरै दर्सक क्ष्रोताको  मन मुटुमा बसिसकेका छन् /

    भाकी रैछौ ठुली ‘पानि मुनि मुनि’ जाम झोला बोकेर ‘चडयो ‘चडयो  जवानी ‘ किन हुन्छौ उत्ताउली’ नत्र  मलाइ दाइ भन र काली मन पर्छ यस्तै   धेरै  गीत पौडेल का चलेका गीत हुन् / कुशल कार्यक्रम संचालक को पनि एउटा छुटै नाम कमाइसकेका  पौडेल देश  तथा विदेश को कार्यक्रम मा ब्यस्त भैरहेका छन् /

     

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य