नाङ्गो तस्बिर सार्बजनिक गर्ने यी महिलाले फेरी गरिन यस्तो आकर्षक फोटोसुट (लिभिने फोटोहरु)

  • -लालिगुराश सम्बाद दाता
  • आइत, साउन २७, २०७५

    आफ्नो तस्विरको कारण सामाजिक संजालमा धेरैनै चर्चामा रहने मोडल डेमी रोजको फेरी एक पटक सामाजिक संजालमा भाइरल भएकी छिन्। यिनी प्राय चर्चा हुने बिषय भनेकाइ उनको बोल्ड अवतारमा हो ।

    केहि समय अगाडी मात्रै बाहिरिएका उनका तस्विरमा उनले नेटले मात्रै बनेको कपडा लगाएको देखिएको छ। यस नेटबाट मात्रै बनेको कपडाको कारण उनका गोप्य अङ्ग समेत देखिएका छन्। उनि प्राय यस्तै अन्दाजमा देखा पर्ने हुँदा उनलाई कुनै अफ्ठ्यारो नभएको देखिन्छ। यी तस्विरहरु अहिले सामाजिक संजालमा भाइरलनै भएको छ।

    यस प्रकारका कपडा उनि प्राय कार्यक्रमहरुमा सरिक हुँदा लगाउने गर्छिन् भने उनको यस प्रकाको अन्दाजका कारण धेरै उनको प्रसंशा मात्रै नभई विरोध समेत हुने गरेको छ। उनि बोल्ड फोटोशुट मात्र नभई उनि न्युड फोटोशुटका कारण पनि चर्चामा रहने गरेकी छिन्। हेर्नुहोस् उनका केही आकर्षक तस्विर

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य