पाल्पा-स्याङ्जाको संगम राम्दीमा बस र कार जुध्यो

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, असार ९, २०७४

    पाल्पा। पाल्पा र स्याङ्जा जोडिने राम्दी बजारमा बस र कार जुधेका छन्। विपरित तर्फ गुडेका भारतीय नम्बर प्लेटको कार र पर्यटक बस जुधेर भएको दुर्घटनामा कारमा सवार यात्रु सामान्य घाइते भएका छन्, अवस्था सामान्य छ।

    शुक्रबार दिउसो युपि ५३ एडि २०२७ नम्बरको भारतीय कार पर्यटक बससँग जुधेको हो।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य