चित्र बहादुरको केपी सरकार माथि दरिलो हमला ,पत्रकारलाई हेपेको छौ अब देख्छौ?हेरौ भिडियो कुराकानी

  • -लालिगुराश सम्बाद दाता
  • शनि, बैशाख २८, २०७६

    पछिल्लो समयको राजनीतिक घटनाक्रमको खुलेर बिरोध गर्दै हिड्ने एक अर्का नेता हुन् चित्र बहादुर केसी,उनले सरकारको पछिल्लो कामहरु गैरजिम्मेवारी भएको ठहर गरेका छन।बिशेष कुराकानीमा उनले आफ्नो आक्रोश मिडियामा पोखेका हुन् भने उनि आक्रोसित देखिन्थे त्यो समय।

    पछिल्लो समय संचार विधेयकको बिषयमा पनि चित्र बहादुर केसीले आक्रोश व्यक्त गरेका हुन्।प्रेस स्वतन्त्र हुनु पर्ने ठाउँमा आफ्नो कब्जामा मिडिया राख्न खोजेको आक्रोश व्यक्त गरेका छन।सरकारले गरेको गतिविधिको विरोधहरु हेरौ भिडियोमा :

    यसमा तपाइको मत

    ट्वीटर

    Breaking news बाट अन्य

    सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द गर्न आह्वान

    काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मी...

    सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै, कुन प्रदेशको कति बजेट ?

    काठमाडौं- सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछन्।संघीय सरकारले भने १५ जेठमै बजेट ल्याइसकेको छ। ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ अनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय...

    गुडिरहेको स्कुलको बसको झ्याल बाट टाउको निकाल्दा एक विद्यार्थी को निधन

    गुडिरहेको स्कुलको बसको झ्याल बाट टाउको निकाल्दा एक विद्यार्थी को निधन भिम लुहार मलेशिया मलाका सिन्धुलीको सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित प्रगतिशील माध्यमिक विद्यालयका एक छात्रको होर्डिङबोर्डमा टाउको ठोक्किएर मृत्यु भएको छ । गुडिरहेको स्कुल बसबाट...

    हावाहुरीसँगै चट्याङ परेर आगजनी हुँदा ३९ घर जलेर नष्ट

    राँझा, २९ जेठ – बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते...

    प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल

    २८ जेठ, बार्सिलोना । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । मेलेसँग मङ्गलबार दिउँसो लन्डनमा प्रधानमन्त्री ओलीको भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार,...

    नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा दुई प्रधानमन्त्रीबीच सहमति

    २८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय...

    १९ वर्षपछि पक्राउ परे बिजयश्वरीको हत्यामा संलग्न रमन अधिकारी

    जेठ २७, काठमाडौं । भक्तपुरको कटुञ्जेकी बिजयश्वरी प्रजापतिको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न पर्साको सुवर्णपुरका रमन अधिकारीलाई १९ वर्षपछि प्रहरीले आइतबार रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहियाबाट प्रकाउ गरेको हो । पक्राउ परेका...

    राजधानीको बानेश्वरबाट अवैध हतियार र केही गोली बरामद …

    काठमाडौं – प्रहरीले राजधानी काठमाडौंको बानेश्वरबाट अवैध हतियार र केही गोली बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले हतियार बरामद गरेको हो । अर्को व्यक्तिको समेत पिछा गरिएको भन्दै प्रहरीले बरामद गरिएको हतियार...

    किन गर्यो कांग्रेसले संसद अवरुद्ध ?

    काठमाडौं । गृहमन्त्रीको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको हो । गृहमन्त्रीको जवाफ माग...

    यसकारण प्रकाश सपुतले चोरेका हैनन् गलबन्दी

    कमल सरगम-लोक संगीत नेपाली माटोको पहिचान हो यसलाई जोगाउनु हाम्रो दाइत्वनै हो।कुनै पनि सृजनाको केहि अंश मिल्नुलाइ सृजना चोरीको आरोप लगाउनु ठिक होइन,प्रशङ्ग प्रकाश सपुतको’गलबन्दी’गीत र शम्भु राईको गीत दुरुस्तै प्रकरणको हो । पछिल्लो समय...