काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक गम्भीर घाईते टिपर चालक फरार

  • -सुरज श्रेष्ठ

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, साउन २८, २०७४

    सुरज श्रेष्ठ
    काभ्रे -२८
    काभ्रेको धुलिखेल नजिकै बा २ ख ५७११ टिपरले बा ७० प २१६० को १५० सिसि को पल्सर बाइक लाई अरनिको होटेल नजिक ठक्कर दिएको छ ।पशुपति गौतमले चलाइरहेको बाईकलाइ एक्कासी टिपरले ठकर दिदा गौतम गम्भीर घाईते भएका छन भने टिपर चालक फरार छन।
    टिपर 50 मिटर जति खसेको छ र चालक फरार छन ।  उता गौतमलाइ धुलिखेल हस्पिटलमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यलय धुलिखेलले लालिगुराश डटकमलाई जानकारी दिएको छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य