कानेखुसी गर्ने बानी लागेपछि औपचारिक बैठक कक्षमै पनि मौका छोपीहाल्ने चलन चलेपछि

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, जेष्ठ २४, २०७६

    काठमाडौं । ‘हातै काट्यो चालिसे चुराले,माया फाट्यो गाउँघरका कुराले’ हाम्रो नेपाली गाउँघरमा निकै चर्चित उखान टुक्का हो यो । बिनाबित्थाका कुरा गरेर छरछिमेकीवीच झगडा गराउने अनि बसिसकेको माया प्रिती समेत छुटाउने छुच्चो बानी व्यहोरालाई दर्शाउन यो उखान उदाहरणका रुपमा चर्चा गरिन्छ अझै पनि । सदाबहार यो उखानले व्यक्तिका कुरौटे चरीत्रलाई त औंलो ठड्याउँछ नै, ठूल्ठूला सम्बन्धमा तनाव आयो भने पनि यसको सहारा लिने गरिन्छ ।

    त्यसैगरी कानेखुसी पनि गाउँघर त के शहरबजारमा समेत सबैको रुचिको बानी हो भन्दा फरक नपर्ला । जुनसुकै योग्यता,पदीय हैसियत या दर्जाका मानिस किन नहुन्,यसो दुइजना भेट भयो कि कुनातिर सरेर कानेखुसी गर्ने नेपाली चरीत्र नै हो । नेपाली मात्र किन संसारकै मानिस यो बानीमा रमाउँछन् । कानेखुसी गर्ने बानी लागेपछि औपचारिक बैठक कक्षमै पनि छेउमा बसेका दुइजनाले मौका छोपीहाल्ने चलन त छँदैछ ।

    मानिसको खानपिन, आवास, सुरक्षाको प्रवन्ध आदिमकाल नै देखि हुँदै आएको हो । अरु जुनसुकै सरसुविधा उपलव्ध भएपनि मानिस प्राय कानेखुसी गर्छन् र बिनाउपलव्धि पुलकित हुन्छन् । कानेखुसी मानिसको जीवनयापनकै एक अभिन्न अंग जस्तो बनेको छ सभ्यताको बिहानीबाट नै । एकअर्काको कुराकानी गरेर जिज्ञासा मेटाउनु, जीवनमा अफ्ठयारा कुराहरुमा तर्क वितर्क गर्ने कुरा साधारण हो । हामी सबै एकअर्काका बारेमा कानेखुसी गर्छौं । मानिसहरु चोकचोकमा कानेखुसी गर्छन्, हल्ला पनि फिजाउँछन् । उदेकलाग्दा कहानी बनाउँछन् अनि एउटा कथा रचेर गाउँघरमा अर्कै किसिमको परिस्थिति निर्माण गर्नमा खप्पिस हुन्छन् ।

    सोसियल साइकोलोजि र पर्सानालिटि विज्ञानका जर्नलमा मानिसले गर्ने कानेखुसीका बारेमा लेखिएको छ । जर्नलमा ५२ मिनेट गरेको कानेखुसीको अन्तर्वार्ता छ । भनिएको छ, मानिस हिँडदा कानेखुसी गर्दैनन् । मानिसको नालिबेली र आचरणको बारेमा कुनै ठाउँमा बस्दा कानेखुसी गर्ने चलन चलेको छ । एक अर्को अध्ययनले देखाएको छ मानिस ५२ मिनेट खासखुस गर्छ ।

    ड्युक युनिभर्सिटिका मनोविज्ञान र न्यूरोसाइन्सका अध्यापक मार्क लेरी भन्छन्,“खासखुस गर्नु मानिसको नेचर हो जो समूहमा बस्छन् । हामीले हल्ला नगरिकन अरु मानिसलाई पनि बाँच्न दिनुपर्छ ।”

    लेरी भन्ने गर्छन,“हल्ला माझ मानिसले केही जानकारी लिन खोज्यो भने उसले उल्टो दिशा पाउँछ । उसले आफूले चिनेको साथी भेट्दैन । उसको व्यक्तित्व सुहाउँदो र विचार भएका मानिस खोज्न उसलाई गाह्रो पर्छ ।”

    तपाईँको समूहमा के के छन् ? परिवारमा माया कत्तिको पाइन्छ ? भावना कस्तो हुन्छ ? खानेकुरा र आवास कस्तो हुन्छ ? साथीहरु कस्ता हुन्छन् ? तपाईँ काम कहाँ गर्नु हुन्छ ? हेल्थ इन्सुरेन्स छ कि ? तपाईँको कमाइ कस्तो छ यावत कुरामा कानेखुसी हुन्छ ।

    वार्तालाप गर्दा पनि मानिस कानेखुसी गर्दै हुन्छन् । जर्नल कि अभियनता लेरी भन्छन्,“मानिसको धारणा, विश्वास र कसरी एक अर्काबीच सल्लाह गर्छ । मानिसहरुले कानेखुसी गर्नुको पछाडि कुनै खास खबर लुकाउनु रहेको छ ।”

    समूहमा बस्न रुचाउनुका कारण मानिस कानेखुसी गर्ने कुरा सन् २०१४ मा प्रकाशित साइकोलोजिकल साइन्स नामक जर्नलले बताएको छ । समूहका सदस्यहरुलाई पहिचान गर्न र अविस्वासी सदस्य चिन्न कानेखुसी गर्ने परम्परा रहि आएको बताइएको छ ।

    मानिस समाजबाट बहिस्कृत हुँदा पनि कानेखुसीको लहर चल्छ । तर मानिस आफ्नो अनुभव र व्यवहारबाट धेरै कुरा सिक्नेछन् अध्ययनमा भनिएको छ । मानिसले कसरी समाजमा कार्य गर्ने भन्ने ठूलो प्रश्न हो ।

    कहिले काहीं कानेखुसीको लक्षित समूह नराम्ररी फस्छ । कानेखुसी गरेको सुन्ने मानिस होहल्ला गर्ने समूह रहेछ भनेर गाली गर्छन् । कुटपिट नै चल्छ ।

    घरमूली बावुलाई आमाले काम नहुँदा गरेको गाली कहिलेकाहिँ असह्य बन्छ । कहिलेकाहिँ अफिसका हाकिमले आफ्नो कार्यालयका कर्मचारीलाई काम नगरेकामा हकार्छन् । कानेखुसी गर्ने परम्परा बस्छ । ल्यारी भन्छिन्,“तर बास्तबमा सूचना आदनप्रदान गर्नु मानिसको लागि राम्रो कुरा हो”। (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    इटहरीमा मेयर द्वारीकलाल चौधरीको फेरी कडा प्रहार ! भ्रष्टचारीको एक एक नाम भन्दा सबै चकित(भिडियो)

    झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम...

    सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द गर्न आह्वान

    काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मी...

    आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा नेता पौडेलको जोड

    चितवन। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् । पार्टीको चार वर्षको कार्यकाल...

    सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै, कुन प्रदेशको कति बजेट ?

    काठमाडौं- सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछन्।संघीय सरकारले भने १५ जेठमै बजेट ल्याइसकेको छ। ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ अनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय...

    जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

    जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी...

    गुठी विधेयक वार की पार ! गुठी विधेयक विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

    काठमाडौं । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो । प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति...

    सुकेधारा बम विष्फोटः मृत्यु हुनेको संख्या ५ पुग्यो ,विप्लव कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार मृत्यु

    काठमाडौं। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गराएको बम विष्फोटमा परी थप एक जनाको मृत्यु भएको छ । यससँगै जेठ १२ गते काठमाडौँमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।...

    हिरासतबाट निस्के पछी नागरिककर्मी ज्ञानेन्द्र शाही मिडियामा ! ज्ञानेन्द्र शाहीले, ओली प्रचण्ड र देउवाको सम्पत्तिको गरे यसरी पर्दाफास

    काठमाडौं, ३० जेठ । पक्राउ परेर हालै रिहाई भएका नागरिककर्मी ज्ञानेन्द्र शाहीले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्पत्तिको पर्दाफास गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण...

    किन ? पत्याउदैनन तत्कालिन सरकारलाई ! ओली सरकारले ल्याएका विधेयक विवादै विवादमा

    जेठ २९, काठमाण्डौ । नीतिगत सुधारका लागि सरकारले ल्याएका धेरैजसो विधेयकहरु विवादमा परेका छन् । अधिकांश विधेयकका कारण संसददेखि सडकसम्म विरोध भएको छ । विवादको श्रृखला अझै जारी छ । यसले सरकारलाई नै कमजोर...