यसकारण प्रकाश सपुतले चोरेका हैनन् गलबन्दी

  • -कमल सरगम
  • आइत, जेष्ठ २६, २०७६

    कमल सरगम-लोक संगीत नेपाली माटोको पहिचान हो यसलाई जोगाउनु हाम्रो दाइत्वनै हो।कुनै पनि सृजनाको केहि अंश मिल्नुलाइ सृजना चोरीको आरोप लगाउनु ठिक होइन,प्रशङ्ग प्रकाश सपुतको’गलबन्दी’गीत र शम्भु राईको गीत दुरुस्तै प्रकरणको हो ।
    पछिल्लो समय युटुब मिडिया देखि अन्य सोसल मिडिया सम्म चर्चामा रहेको गीत हो ‘गलबन्दी’।उक्त गीतले युटुब बजारमा करोडौको माया पाएको छ बजारमा आएको २ सातामै।तर चर्चा संगै यही सृजनालाई चोरीको आरोप पनि लागेको छ।केहि सामाजिक संजाल तथा अनलाइन मिडियाहरुमा प्रकाश माथि खनिएका छन केहि व्यक्ति तथा कलाकारहरु।

    प्रकाशले सृजना गरेको उक्त गीत र शम्भु राईले सृजना गरेको गीतमा थोरै अंश मिले जस्तो भए पनि गीत दुरुस्तै चोरिएको भने हैन यसकारण पनि चोरिएको हैन कि लोक गीतमा कुनै परिधि हुदैन त्यसमा फेरी लोक संगीत भनेको माटोको सुगन्ध हो यसैले पनि माटोको सुगन्ध मिल्नु फरक हैन।दुरुस्तै सृजना बजारमा ल्याउनु भने चोरीनै हो तर केहि प्रतिशत मिल्नु भनेको त्यो प्रभाब हो।अग्रजको सृजनाको सम्मान गर्नु हाम्रो दाइत्व पनि हो तर अग्रजको सृजनाको दुरुस्तै कपि भो भनेर आक्रमण गरिरहनु पनि एउटा अपमाननै हो।

    यसकारण प्रकाश सपुतले चोरेका हैनन् गलबन्दी:
    प्रकाश सपुत सृजनामा मात्रै नभएर गायन हुदै निर्देशन संगै अभिनय सम्म उनको छुट्टै फ्यानहरु छन।उनलाई अरुको सृजनाको आवश्यकता रहन्न ।यसो भनिरहदा अघिल्लो सृजनाको बिषय जोडिएला उनको अघिल्लो सृजना ‘लुरुरु हुरुरु’भने संगीतकार संगको सल्लाहमै गीत बनाईएको बाहिर आएको थियो।बसन्त थापाकै अनुमतिमा उक्त सृजना मिल्दा मिल्दै पनि बजारमा ल्याइएको त्यो बेला बिशेष कुराकानीमा पनि आएको थियो तर यो गीतमा भने शम्भु राईको सृजनाको केहि गन्ध मात्रै मिसिएको हो ताकी पुरै सृजना कपि भएको बिषयले प्रकाशलाई भने तनाब थपिएको देखिन्छ।उनि यो बिषयमा भने मौन छन।लोक गीत भनेकोनै सार्बजनिक सम्पति हो सबैले प्रयोग गर्न पाउछ भन्नु त्यसैले पनि उनि चुप भएका हुन् सक्छन या त् सम्भु राई संग केहि सल्लाह भएको हुन सक्छ।

    यता पिडित भनिएका सर्जक तथा गायक सम्भु राईले भने अझै यो बिषयमा बोल्न चाहेका छैनन्।उनि मौन छन,दर्शकको प्रतिक्रिया चाहिरहेका छन तर प्रतिक्रिया संगै आक्रामक रुपमा सम्भु बाहिर देखिने त् हैनन्? यो प्रश्न पनि बाहिर छ।
    संगीत दुरुस्तै मिलेमा कारबाही हुन्छ तर केहि प्रतिशत मिलेमा प्रभाबको रुपमा लिएर उक्त बिषयको बहस न भएको हामीले देख्दै आएका छौ।२५प्रतिशत सम्म संगीत मिलेमा उक्त सृजनाका हकदारले पिडितको सृजना नचोरेको हुने कानुनि नियमनै छ।तर जानी जानी पुरै मिलाएमा भने प्रतिलिपि अधिकारले पिडितको मुद्धा दर्ता भए अनुसारकै छालफल गरि पिडितले मागे अनुसारकै क्षेतिपूर्ति तिर्नु पर्ने हुन्छ।तर प्रकाशलाइ त्यहा सम्म पुर्याउन सक्दैन गलबन्दीले।

    किन सस्था र अग्रज मौन छन यो बिषयमा ?
    लोकदोहोरी कलाकारको हक हितमा लाग्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि उक्त बिषयमा आफ्नो कुनैपनि धारणा बाहिर ल्याउन सकेको छैन आफ्नै सस्थाका उपत्यका समोनाब्य समितिका सचिब समेत रहेका प्रकाश सपुत र सस्थामै रहेकी अर्की कलाकार शान्ति श्री परियारलाइ सस्थाले कुनै पनि सान्तोना दिन सकेको छैन न त् शम्भु राई राखेरनै बहस गर्न सकेको छ।एता अग्रजहरुको पनि कुनै अभिव्यक्ति न आउदा पनि यो बिषय अझ गहिरो रुपमा दर्शक श्रोतले लिएर अगाडी बढेका छन।दर्शक श्रोतको मनमा भने प्रकाश गलत रुपमा प्रबेस भैसके।अग्रजले कुनै पनि अभिव्यक्ति प्रस्तुत नगर्दा भने यही कलाकारलाई बेफाइदा भएको अझ सिंगो लोक संगीतलाई बेफाइदा भएको देख्न सकिन्छ।

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    अन्तत राजेश हमाल प्रेम गीत ३ मा न रहने -शिव श्रेष्ठ र सुनिल थापा फाइनल

    फिल्म ‘प्रेम गीत ३’ का लागि अन्य २ कलाकार फाइनल भएका छन् । फिल्मका लागि प्रदीप खड्का ‘प्रेम’ र डेब्यु नायक मनिष राउतको बाबुको भूमिकामा शिव श्रेष्ठ फाइनल भएका छन् । अर्का मुख्य कलाकार...

    सवैका सर्वर्प्रिय गायक एचआईभी पिडित बाबुराम खत्रीलाई सारा नेपालीको चाहियो साथ्,बिरह पोख्दै मिडियामा,हेर्नुहोस(भिडियो)

    काठमाडौं-एच आई भी पिडित बाबुराम खत्रीको सहयोगार्थ डि।आर सुजनको नयाँ गीत भाग्य फेरम सार्बजनिक भएको छ । यस गीतमा बाबुराम खत्री र पवित्रा सर्तुगे मगरको आबाज रहेको छ भने यस गीतको लय तथा शब्द...

    पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा सत्या घटनामा आधारित डेउडा गित”पापिकाल”सार्वजनिक”(भिडियो)

    काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी...

    बासुदेव पोखरेलको शब्द सृजनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर‘बर्वर आसु झरोस’ गित सार्वजनिक

    बासुदेव पोखरेलको शब्द सिर्जनामा अनिश खड्का र पवित्रा सर्तुंगे मगरको स्वर सजिएकाे लाेक दाेहाेरी गीत ‘बर्वर आसु झरोस’ सार्वजनिक भएकाे छ । गीतमा वसन्त लम्सालकाे लय सिर्जना रहेको छ । अनिश खड्काले निर्देशन...

    को को फाइनल भए ‘प्रेम गीत ३’ मा पुरुष कलाकार ?यी अनुहारहरु पर्दामा देखिने पक्का

    फिल्म प्रेम गीत ३ निर्माणको प्रक्रियामा रहेको छ । फिल्मका लागि नायिका छान्ने प्रक्रिया चलिरहेको छ भने नायकहरु वर्कसपमा लागि सकेका छन् । घोडसवारी लगायतको बिषयमा ज्ञान लिन पर्ने भएकाले फिल्मका लागि फाइनल भएका...

    सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द गर्न आह्वान

    काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मी...

    सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै, कुन प्रदेशको कति बजेट ?

    काठमाडौं- सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछन्।संघीय सरकारले भने १५ जेठमै बजेट ल्याइसकेको छ। ‘अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४’ अनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय...

    ऋतु तामाङ र लोमस शर्माको अभिनयमा “पानको पातमा”गीत एकाएक चर्चामा ,हेर्नुहोस(भिडियो)

    काठमाडौ – S3K Entertainmentको प्रस्तुति सन्तोस बिसी र जिना सिङको सुमधुर स्वरमा”पानको पातमा”गित S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेमन्त रसाईली कान्छा र आर के आशिसको सयुक्त शब्द रचना रहेको...

    विशेष फिल्मसको प्रस्तुति दिपेन्द्र सिङ ठकुरीको डेउडा गित “रैन मेरा कोल ”सार्वजनिक

    काठमाडौ -संगित बिना मान्छेको जीवन अपुर्ण हुन्छ भन्ने कुरा जिवितै छ । कला हरेक मान्छेसंग हुन्छ फरक यति हो कसैले प्रस्फुटन गर्न सक्छ त कसैले सक्दैन । कलाकारले अनेक सृजनाको जन्म दिएको हुन्छ ।...

    बसन्त थापा र नबराज पन्तको टुटेन सहकार्य!जन्मियो फेरी ‘उडायो पात हुरीले’

    सजिलो छैन हजुर मुस्किलनै छ गित सुनेर तर्क बितर्क गरेर थपडी बजाए जस्तो हैन सिर्जना गर्न भनिरहदा चर्चित गितकार नबराज पन्तलाई लक्ष्यित गर्न चाहान्छु। सबैको भागमा त्यो बिषेशता जाहेरी हुदैन। सबैको कलमको मसिले ईतिहास...