हिजो प्रवासी नेपालीहरुको लागि नेपालमै रोजगारीको सृजना गर्दै छौ भन्दै थिय .. प्रकाश दाहाल

  • -लालिगुराश सम्बाद दाता
  • सोम, मंसिर ४, २०७४

    मृत्‍यु भन्दा माथि कोही छैन.. न पावर न पैसा न उमेरले जित्न सक्छ मृत्‍युलाई!! नत लान नै मिल्छ मृत्‍युपछी!!….. हार्दिक श्रदान्जली क. प्रकाश दाहाल 💐💐 समाज र देशको लागि केही छोडेर गएका छौ भने अवश्य ईतिहासले तिमीलाई अमर बनाउनेछ.. यदी छैन भने तिम्रो शरीर सँग अस्तित्व पनि सदाको लागि मेटिदिनेछ ईतिहासले आजैबाट.

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य