मृत्युको ४ दिन पछी डा. रेग्मीले भने– ‘त्यसै हुन्छ हार्ट अट्याक ? प्रकाश जी को पोष्टमार्टम किन गरीएन ?’ (भिडियो सहित)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, मंसिर ६, २०७४

    काठमाडौं पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युको चार दिन पछी बरीष्ठ मुटु रोग बिशेषज्ञ डा. प्रकाश राज रेग्मीले नँया खुलासा गरेका छन । नर्भिक अस्पतालले प्रकाश दाहालको मृत्युको कारण हार्ट अट्याक बताएको थियो ।

    मृत्युको कारण हार्ट अट्याक बताइएपछी मृतक दाहालको पोष्टमार्टम समेत नगरी सिधै आर्यघाट लगेर दाहसंस्कार गरीयो । तर बरीष्ठ मुटु रोग बिशेषज्ञ डा. रेग्मीले यो काम गैरजिम्वेवारपुर्ण रहेको बताएका छन ।
    कारण जे भएपनी हार्ट अट्याक भनेर मृत्युको कारण लुकाउने काम पछिल्लो समयमा धेरै हुने गरेको उनको कथन छ । प्रकाश दाहालको मृत्यु बारे डा. रेग्मीका गम्भिर भनाई हेर्नको लागी

    कृपया तलको भिडियो क्लीक गर्नुहोला

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य