भिडियो म्यासेजबाट खुल्यो मृत्युको कारण मध्यरातमा हत्यारा पत्ता लगाउन भन्दै कहाँ हिडे रबि रातको १२ बजे लाइभ गरेर के भने रविले ? [भिडियो सहित]

  • -लालिगुराश सम्बाद दाता
  • सोम, मंसिर ११, २०७४

    काठमाडौ केहि दिन अघि विदेशमा आत्महत्या भनिएको महिलाको मोवाईलमा भिडियो म्यासेज भेटियो उक्त म्यासेजपछि, आत्महत्या होईन हत्या भएको रविले सिधाकुरा जनता संग कार्यक्रममा खुलासा गरेका छन् र न्याय दिलाएरै छोड्ने रविको प्रतिवद्धता रहेको छ |

    यसै अनुरुप मध्य रातमा फेसबुकमा लाइभ गर्दै रबिले उक्त हत्याको सत्य तथ्य पत्ता लगाउन पिडित महिलाको घर हिडेको भनेर सबैलाई जानकारी गराएका छन् | उनले के भने लाइभमा हेर्नुहोस यो भिडियो |

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य