नेपालीले नै एस्तो चरित्र देखाए नेपालीले-नेपालीलाई नै तीन तला माथिबाट खसालेपछि…

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, मंसिर १७, २०७४

    लेसिया । काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली-नेपालीबीच झगडा हुँदा एक पुरुषको मृत्यु भएको हो ।

    राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताए । मृतकको परिचय भने खुलाएका छैनन् ।

    तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य