बिरामी भएको भन्दै अस्पताल लगे तब उनको होसहवास उड्यो आफ्नै दाजुले पटकपटक बलात्कारगरि गर्वबती बनायो यी बालिकालाई


  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर २०, २०७४

    पिताले जब आफ्नो १३ वर्षीया छोरीलाई बिरामी भएको भन्दै अस्पताल लगे तब उनको होसहवास उड्यो । यो घटना मलेसियाको कन्जाग सहरमा घटेको थियो।

    छोरीको उपचारको लागी अस्पताल पुगेका ति पितालाई डाक्टरले उनकी छोरी ७ महिनाकी गर्भवती भएको बताएका थिए । डाक्टरको कुरा सुनेपछि उनले यो घटना कसरि भयो पत्ता लगाउन सकेनन् ।

    त्यसपछि उनले अस्पतालबाट छोरीलाई घरमा लिएर गए । यो परिवारको सदस्यको नाम भने खुलाइएको छैन । जब घर लगेर किशोरीसँग सोधपुछ गरे त्यसपछि झन आश्चर्यजनक कुरा खुलासा भयो ।

    किशोरीका अनुसार उनलाई गर्भवती बनाउने उनको आफ्नै १६ वर्षका दाजु थिए । दाजुले आफुलाई एक वर्ष पहिलेदेखि अहिलेसम्म १० पटक बलात्कार गरिसकेको उनले खुलासा गरेकी छिन् ।

    किशोरीको दाईले आमा-बाबु घरमा नभएको बेला आफ्नो बहिनीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।
    kamananews बाट साभार

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य