BREAKING NEWS ; क्रिकेटमा नेपालको सानदार जित, नेरी थापाको किर्तिमान, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, फाल्गुन १०, २०७५

    आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो ।बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले १७ ओभर तीन बलमा ४१ रन मात्रै बनाएको थियो । जवाफमा नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा ४५ रन जोड्न सफल भयो। नेपालका जितमा काजल श्रेष्ठले अविजीत १५ तथा कप्तान रुवीना क्षेत्रीले १८ रन बनाइन । त्यस्तै एस आर मगरले ६ रनको योगदान गरिन्।

    नेपालकी सिता रानामगर ६ रनमा आउट हुँदा २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि यसै प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिममा परेकी अप्सला बेगम खाता खोल्न नपाई आउट भएपछि नेपालले २३ रनमा दोस्रो विकेट गुमायो । तेश्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भइन्।

    त्यस अघि युएइका ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरीन भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा युएइले १८ रनमा ६ विकेट खेर फाल्याे ।
    एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । चनामी ब्यक्तिगत १३ रनमा पेभेलियन फर्किइन । त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे । अन्तत नेपाल ४१ रनमा समेटियाे । नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिए । त्यसपछि नेरी थापाले ४ विकेट लिइन ।

    नेरी थापाको किर्तिमान

    नेरी थापा महिला क्रिकेटमा कम रन दिएर धेरै विकेट लिने पहिलो नेपाली खेलाडी बनेकी छिन । युएइविरुद्ध चार विकेट लिएर उनले यो रेकर्ड बनाएकी हुन्।जारी विश्वकपको एसिया क्षेत्रीय छनोटमा तीन ओभर तीन बलमा एक मेडेन सहित ६ रन दिएर चार विकेट लिएकी नेरी आधिकारीक अन्तराष्ट्रिय टी–२० महिला क्रिकेटमा कम रनमा धेरै विकेट लिने पहिलो खेलाडी बनेकी छिन । यसका साथै उनी अन्तराष्ट्रिय क्रिकेटको कम रनमा धेरै विकेट लिने खेलाडीको सुचिमा पनि समावेश भएकी छिन । नेरीले युएईकी सेनेभिरत्नालाई १३, नेहा शर्मालाई ६, नमिता डिसुजालाई शुन्य र इसानीलाई चार रनमा आउट गरेकी थिइन ।

    यसमा तपाइको मत

    ट्वीटर

    खेलकुद बाट अन्य

    अर्जुन क्षेत्रीले गरे अहिलेसम्मकै डरलाग्दो भविष्यवाणी!ललितपूर काण्डको सत्यता बाहिर ल्याए,जेठमा ठुलो भुइचालो नगए मर्न तयार!

    युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भाबिश्यवानी गरेका छन।केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्।पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    पत्राकार र मन्त्री लफडा :मन्त्री जस्तोले प्रश्नको उत्तर दिन नसक्ने भन्दै उपेन्द्र यादवमाथी सुरेन्द्र केसीले दिए यस्तो चेतावनी

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    प्रहरीले पक्राउ गर्यो म्युजिक नेपालका म्यानेजर थापालाइ-कारण सहित

    २९ वैशाख, काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ...

    मन्दिरमा फुल बेचेर करोडपति बनेकी फुलवलीको कथा!के यो मन्दिरमा मागेको सबै पुग्छ?

    काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ...

    चित्र बहादुरको केपी सरकार माथि दरिलो हमला ,पत्रकारलाई हेपेको छौ अब देख्छौ?हेरौ भिडियो कुराकानी

    पछिल्लो समयको राजनीतिक घटनाक्रमको खुलेर बिरोध गर्दै हिड्ने एक अर्का नेता हुन् चित्र बहादुर केसी,उनले सरकारको पछिल्लो कामहरु गैरजिम्मेवारी भएको ठहर गरेका छन।बिशेष कुराकानीमा उनले आफ्नो आक्रोश मिडियामा पोखेका हुन् भने उनि आक्रोसित देखिन्थे...

    निगमको चार वटै जेट विमान खरिद प्रक्रियामै त्रुटि

    काठमाडौं, २८ बैशाख । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ...

    आफ्नै भाउजू सङ्गा प्रेम बसेपछि देवर भाउजू मिलेर गरे निर्मला को हत्या ….

    आफ्नै भाउजू सङ्गा प्रेम बसेपछि देवर भाउजू मिलेर गरे निर्मला को हत्या …. भिम लुहार मलेशिया धेरै जसो ठाउँमा भाउजू लाई आमा मान्ने गर्छन् त केही ठाउँमा तेहि भाउजु लाई माया प्रेम जस्ता कुरा हरु...

    आज प्रधानमन्त्री के.पी ओली भियतनाम प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका...

    सरिता हत्याकाण्डको १३दिनपछि जेठो ससुरा मिडियामा,बुहारीको हत्याको प्लान र हत्याराको रुदै गरे खुलासा

    काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।उनको हत्या १३ दिन पछि जेठो ससुरा मिडियामा आएका छन।बुहारी मार्ने प्लान अगाडीनै रहेको भन्दै जेठो ससुराले बास्तबिकता मिडियामा खोलेका हुन्।उनको हत्या कसरी भयो भन्ने प्रश्न यो बेला मिडियामा...