दिव्य ज्योती मतदान केन्द्रबाट आयो दुःखद खबर

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, मंसिर २१, २०७४

    नवलपरासी, २ मंसिर – नवलपरासीको देवचुली नगरपालिका १२ स्थित दिव्य ज्योती आधारभुत विद्ययालय गैडीमा बम बिस्फोट भएको छ ।

    मतदान केन्द्रबाट ५० मिटरको दुरीमा मतदान संचालन भईरहेको बिद्यालयको कम्पाउण्ड भित्र बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताए ।

    बिस्फोट पछि मतदान करिब आधा घण्टा रोकिएकोमा अहिले मतदान प्रक्रिया सुचारु गर्न लागिएको समेत उनले बताएका छन् । बिस्फोटबाट मानविय क्षति भने नभएको समेत प्रहरी उपरिक्षक जिसीले बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य