सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख हुँदै गएको छ ; पूर्व-अर्थमन्त्री महत

  • -लालिगुराश सम्बाद दाता
  • शनि, फाल्गुन ११, २०७५

    पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको बताएका छन्। शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री महतले व्यापार घाटा बढ्दै जानु, बैदेशिक लगानी भित्रन नसक्नु तथा स्वदेशमा उद्यमशिलताको विकास हुन नसक्नुले मुलुक चरम आर्थिक संकट तर्फ उन्मुख हुँदै गएको बताएका हुन्। उनले पछिल्लो ६ महिनामा मुलुकले ७ खरबको व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गरे।

    उत्पादन शक्ति बढाएर आयात प्रतिस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए। बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै जादा स्वदेशमा दक्ष जनशक्तिको अभाव देखिएको भन्दै उनले उद्यमशिलता र औद्योगिक लगानीको वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। डाक्टर महतले मुलुकलाई आर्थिक रुपले अघि बढाउन शुसासनको साथै प्रविधियुक्त उद्यमशिलता, आविश्कार र श्रृजनशिलताको विकास गर्नुपर्ने बताए। उनले व्यवसायीका व्यवहारिक समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    १४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

    पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम...

    सज्जन धामीको लोकपप गित”लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । लोकपप गायक सज्जन धामिको समधुर आवाजमा लोक पप गित “लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक भएको...

    रबिको स्पष्टिकरण, ‘मैले प्रचण्ड मरे केही फरक पर्दैन भनेकै छैन्’ , यो सरासर गलत हो

    काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेले आफ्नो भनाईको खण्डन गरेका छन् । उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिएका छन् । सिधा कुरा जनतासँग कार्यक्रम मार्फत रबिले प्रचण्ड...

    मध्यरातमा बाहिरियो चित्रबहादुरको डरलाग्दो खुलासा:सिके राउतले तराईलाई भारतमा सुम्पिदै, तराई अब दोश्रो सिकिम बन्ने खतरा!

    प्रभाबसाली कम्युनिष्ट नेता चित्रबहादुर केसीले देश खतरामा रहेको खुलासा गरेका छन।लालीगुराँस सम्बादमा कुराकानीको क्रममा उनले देश खतरामा रहेको खुलासा गरे।सिके राउत संग सम्झौता हुने बिथिकै थप शंका उब्जिएको उनि बताउछन।’जसरी सिकिम भारतको कब्जामा पुग्यो...

    हामीमाथिको कारबाहीलाई चन्दामा लगेर जोडी प्रधानमन्त्री ओलीले भ्रष्ट अनुहारलाई छोप्न तुच्छ तर उदाङ्गो खेल खेल्नुभयो

    फागुन ३०/ सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । साथै उसले सरकारसँग कुनै पनि हालतमा नझुक्ने प्रष्ट पारेको छ । सरकारको...

    नेपाल समाजबादी कांग्रेसको आयो यस्तो प्रेस बिज्ञप्ति…

    नेपाल समाजबादी कांग्रेस को केन्द्रिय कार्यालय बाट २०७५/११/२८ गते बसेको केन्द्रीय बैठक बाट हालै देश मा भयको विभिन्न राजनितिक घटना क्रम लाई मध्य नजर गर्दै प्रेस बिज्ञप्ति जारी गरीयको सचिव मान बहादुर गुरुङ...

    विप्लवलाई प्रतिबन्ध मात्रै नभएर कडा कारवाही नै गर्नुपर्छ ; देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पछिल्लो निर्णय सही भएको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सही भएको प्रतिक्रिया दिएका हुन्। जथाभावी आक्रमण गर्ने र...

    सरकारको ‘विप्लव’ माथि प्रतिबन्धको निर्णय अत्यन्तै गलत , ‘फासीवाद कदम’ ; मोहन वैद्य किरण

    काठमाडौँ– विप्लव नेतृत्वको माओवादीमाथि सरकारी प्रतिबन्धलाई लिएर आलोचना बढेकाे छ । विप्लवसँगै जनयुद्धमा होमिएकाहरुले समेत उनी र उनको समूहलाई प्रतिबन्ध लगाएर सरकारले गलत गरेको टिप्पणी गरेका छन् । जनयुद्धका सहकर्मी एवं केही वर्ष अघिमात्रै एउटै पार्टीबाट...

    पूनम श्रेष्ठलाई बेलायतको सर्वोत्कृष्ट भीटीसीटी अवार्ड !!!

    काठमाडौं। नेपालको ब्युटी क्षेत्रमा बेग्लै शान तथा गौरवता कायम भएको छ। त्यो शान तथा गौरबता पूनम ब्युटी क्लबकी चर्चित ब्युटीसियन पूनम श्रेष्ठले कायम गरेकी हुन्। पूनमले बेलायतको सर्वोत्कृष्ट व्यावसायिक तालिम च्यारिटेवल ट्रष्ट भीटीसीटीवाट ब्राइडल...

    कार दुर्घटनापछि यस्तो हालतमा भेटिए पत्रकार धमला,दुर्घटनामा को दोषि ?घाइतेहरुको खुट्टानै काट्नु पर्ने!

    काठमाडौं ।लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन। सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा...