OMG कस्तो अचम्म आफ्नै श्रीमानका हातका औंला पोलेर खाएपछि..

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस १३, २०७४

    काठमाडौं । तुलसीपुरमा एक महिलाले आफ्नै श्रीमानको हातका औंला काटेर खाएकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतराले आफ्नो श्रीमानका औंला काटेर पोलेर खाएकी हुन् । उनललाई प्रहरीले पक्रेको छ ।

    प्रहरीले दिएको जानकारी अनुसार गएराति आठ बजे श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्राउ गरिएको हो ।

    पीडित चन्द्रबहादुरको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज पठाइएको छ ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य