भर्खरै मात्र स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, पुस २८, २०७४

    २८ पुस, धुलिखेल । अरनीको राजमार्ग अन्तर्गत धुलिखेलस्थित बाँसघारीमा मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

    दश चक्के बालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-९ ठकुरी छापका ४९ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख शेखरजंग मल्ल जानकारी दिए ।

    धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको ना६ख १९४३ नम्बरको मालवाहक ट्रकले सोही दिशाबाट आउँदै गरेको बा५९प ८९५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरलाई ठक्कर दिएको थियो ।

    मालवाहक ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य