अब ट्याक्सीको भाडा मिटर सिस्टममा

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, पुस २८, २०७४

    ट्याक्सीको भाडा मिटर सिस्टममा लिनेदिने सहमति भएको छ । ट्याक्सीलगायत यातायात व्यवसायी र प्रहरी प्रशासनबीच शुक्रबार भएको बैठकले यस्तो सहमति गरेको हो ।

    मिटरमा नचलेका ट्याक्सी चालक प्रहरीले पक्रेपछि चालक र व्यवसायीले बुधबारदेखि पोखराको सार्वजनिक यातायात सेवा ठप्प पारेका थिए ।

    कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले व्यवसायीको माग बमोजिम भाडा समायोजनका लागि केन्द्रलाई सिफारिस गर्ने गरि ट्याक्सी सेवामा फर्केका छन्।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य