घुस रकमसहित पक्राउ परेपछि भागेका औरही प्रहरी चौकीमा कार्यरत असई भेटिए, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन १, २०७५

    १ फागुन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणबाट मंगलबार भागेका महोत्तरीका प्रहरी सहायक निरीक्षक (असई) सम्पर्कमा आएका छन् ।

    घुस रकमसहित पक्राउ परेपछि भागेका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेली बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयमा सम्पर्कमा आएका हुन् ।
    उनी आफै सम्पर्कमा आएका कार्यालयले जनाएको छ । अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि असई साह रकमसहित भागेका थिए ।

    मंगलबार साहसँगै स्थानीय सःमिल सञ्चालक दिनेश साह पनि पक्राउ परेका थिए । घटनालगत्तै स्थानीय वासिन्दाले हुलहुज्जत गरी सः मिल सञ्चालक साहलाई अख्तियारको टोलीबाट छुटाउन खोज्दा असई साह पनि भागेका हुन् ।

    सो क्रममा अख्तियार टोलीका ३ जना घाइते भएको बर्दिवास स्थित अख्तियारको कार्यालयले जनाएको छ । घाइतेहरुको नाम भने खुलाइएको छैन ।

    भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गर्ने भनी असई साहले सेवाग्राहीसँग घुस लिएका थिए । असई साहले सेवाग्राहीसंग घुस लिएर भन्सार छलीको सामान ल्याउन सहयोग गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

    यसमा तपाइको मत

    ट्वीटर

    Breaking news बाट अन्य

    बम आतंकपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक, के के छलफल भए त बैठकमा ? पढ्नुहोस्

    गृह मन्त्रालयले शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ ।अज्ञात समूहले देशभर शुक्रबार राति आक्रमण गरेसँगै गृह मन्त्रालयले बैठक बोलाएको हो। बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ ।शुक्रबार...

    सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख हुँदै गएको छ ; पूर्व-अर्थमन्त्री महत

    पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको बताएका छन्। शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री महतले व्यापार घाटा...

    परपुरुषसँग सम्बन्ध रहेको शंका लागेपछि सोझै श्रीमतीको हत्या गरी टाउँको बोकेर श्रीमान प्रहरी चौकी पुगेपछि ..,..

    एजेन्सी । एक पुरुषले श्रीमतीको हत्या गर्दै टाउँको बोकेर प्रहरी चौकीमा पुगे । त्यहा तैनाथ प्रहरी तिनछक्क परे । पुरै रगतले भिजेको शरिर र हातमा काटिएको टाउँको ल्याएका आएर ति पुरुष देख्दा प्रहरीको होस...

    वीर अस्पतालमा निर्माणाधीनभवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु , एकजना गम्भिर घाइते !!!

    वीर अस्पतालको लिफ्ट चुडिँदएर भएको दुर्घटनामा दुईजना कामदारको मृत्यु भएको छ। घटनामा एकजना गम्भिर घाइते भएका छन् । घाइते तीनजना मध्ये दुइजनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका...

    फ्लुको प्रकोपले गयो फ्रान्समा २८०० को ज्यान !!!

    १० फागुन, काठमाडौं । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८...

    सांसदहरुको प्रश्नको जवाफ दिन आज संसदमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगर प्रस्तुत , पढ्नुहोस्

    १० फागुन, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर सांसदहरुको प्रश्नको जवाफ दिन आज संसद्मा प्रस्तुत हुने भएकी छन् । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर...

    BREAKING NEWS ; क्रिकेटमा नेपालको सानदार जित, नेरी थापाको किर्तिमान, पढ्नुहोस्

    आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो ।बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले...

    आकस्मिक बैठकले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन !!!!

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले युवतीमाथि यौन दुव्यर्वहार गर्ने एक सहायक डिनलाई निलम्बन गरेको छ । बुधबार बेलुका बसेको त्रिवि कार्यकारी परिषद्को आकस्मिक बैठकले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो । एक युवतीमाथि...

    गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, राम्रो काम गर्न आदेश पर्खनुपर्दैन ; प्रधानसेनापति थापा

    ९ फागुन, दिक्तेल । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले...

    पशुपतिको ”लुट कान्छा लुट”गीत बारे प्रधानमन्त्री ओलीको आयो यस्तो कडा स्पष्टिकरण ; हामीले गीत हटाउन कुनै दबाव दिएका होइनौ …..

    काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाउन भनेर सरकारले नभनेको स्पष्टिकरण दिएका छन्। सुदुरपश्चिम प्रदेश सभालाई धनगढीमा बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गायक शर्माको गीतको प्रसंग...