फोटो हेरेर भबिष्य बताउने अर्जुन क्षेत्रीको भविष्यवाणी सबै झुटो!प्रमाण सहित बोले एक ज्योतिषले

के झुट हुन् अर्जुन ?


  • -कमल सरगम
  • बुध, फाल्गुन १, २०७५

    केहि समय देखि युटुब देखि फेसबुक सम्म भाइरल भएका युवा ज्योतिष अर्जुन क्षेत्रीको भविष्यवाणी सबै हावा भएको एक ज्योतिषले टिप्पणी गरेका छन।उनले एक भिडियोमा भनेका छन ‘अर्जुन क्षेत्रीले हामी ज्योतिषहरुको बलात्कार गर्यो’युवा ज्योतिष कमलमणिले दिएको उक्त अभिव्यक्ति यो बेला युटुबमा भाइरल भैरहेको छ।उता अर्जुन क्षेत्री भने सम्पर्कबिहीन रहेका छन।फोन सम्पर्क भएन भन्दै उनि माथि विश्वास गर्नेहरु पनि यो बेला निराश छन।

    ज्योतिष अर्जुन क्षेत्रीको अभिव्यक्तिहरु सबै झुट रहेको र अर्जुन क्षेत्री कुनैपनि कोणबाट ज्योतिष नभएको ठहर गरेका छन।उनले बोलेको हरेक शब्दहरु गलत रहेको र बोल्न समेत नजानेको भन्दै उक्त ज्योतिषले खण्डन गरेका हुन् ।३३ मिनेटको भिडियोमा अर्जुन क्षेत्रीको बारेमा चर्को आलोचना मात्रै हैन ज्योतिष शास्त्र पढेर आउन समेत सुझाब दिएका छन कमलमणिले हेरौ उक्त भिडियो जस्ताको तस्तै :

    यसमा तपाइको मत

    ट्वीटर

    फिचर न्युज बाट अन्य

    बम आतंकपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक, के के छलफल भए त बैठकमा ? पढ्नुहोस्

    गृह मन्त्रालयले शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ ।अज्ञात समूहले देशभर शुक्रबार राति आक्रमण गरेसँगै गृह मन्त्रालयले बैठक बोलाएको हो। बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ ।शुक्रबार...

    सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख हुँदै गएको छ ; पूर्व-अर्थमन्त्री महत

    पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको बताएका छन्। शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री महतले व्यापार घाटा...

    लुट कान्छा काण्ड:केपीले जोक्स सोचे अब परिणाम देख्छन,सावित्री सुबेदीको पर्दाफास,सावित्री सुबेदी ठग भन्दै बोले मिडियामा

    नेपाली पत्रकारिता र विश्लेषणमा पछिल्लो समय क्रियासिल व्यक्ति हुन् दिल निशानी मगर।पछिल्लो समय लुट कान्छा लुट काण्डले बजारमा देखिएको बिबादको खण्डन गर्दै चर्चित पत्रकार तथा लेखक दिल निशानी मगरले मुख खोलेका छन।प्रधानमन्त्री केपी शर्मा...

    फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्छ : सूचना प्रविधिमन्त्री मन्त्री बास्कोटा

    १० फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् । सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा पनि...

    परपुरुषसँग सम्बन्ध रहेको शंका लागेपछि सोझै श्रीमतीको हत्या गरी टाउँको बोकेर श्रीमान प्रहरी चौकी पुगेपछि ..,..

    एजेन्सी । एक पुरुषले श्रीमतीको हत्या गर्दै टाउँको बोकेर प्रहरी चौकीमा पुगे । त्यहा तैनाथ प्रहरी तिनछक्क परे । पुरै रगतले भिजेको शरिर र हातमा काटिएको टाउँको ल्याएका आएर ति पुरुष देख्दा प्रहरीको होस...

    अब कहिले आउछ त मेलम्चीको खानेपानी काठमाडौं ? यस बिषयमा मन्त्री बिना मगरको यस्तो जवाफ !

    काठमाडौं । नेपाली राजनीतिमा अहिले मेलम्चीको खानेपानी आयोजना मुख्य मुद्धा बनेको छ । खानेपानी मन्त्री बीना मगरले काठमाडौं उपत्यकामा पानी ल्याउने भनेको समय बितेको लामो समय भइसकेको छ । यो बिचमा खानेपानी निर्माणको जिम्मा...

    ”अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”– मन्त्री पुन

    तुलसीपुर, १० फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्ष्भित्र देशैभर विद्युत् विस्तार हुने बताएको छ ।रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको...

    सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन खोज्यो : गगन थापा

    १० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको बताएका छन् ।संसदमा शुक्रबार सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था...

    वीर अस्पतालमा निर्माणाधीनभवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु , एकजना गम्भिर घाइते !!!

    वीर अस्पतालको लिफ्ट चुडिँदएर भएको दुर्घटनामा दुईजना कामदारको मृत्यु भएको छ। घटनामा एकजना गम्भिर घाइते भएका छन् । घाइते तीनजना मध्ये दुइजनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका...

    फ्लुको प्रकोपले गयो फ्रान्समा २८०० को ज्यान !!!

    १० फागुन, काठमाडौं । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८...