प्रदेश नम्बर सातमा किन दिइदै छ भोलि सार्बजनिक बिदा , पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • शनि, भदौ ३०, २०७५

    भदौ ३०/ भोलि अर्थात आईतबार प्रदेश नम्बर ७ मा सार्वजनिक विदा हुने भएको छ । चौधरी समुदायको अटवारी पर्वका अवसरमा प्रदेश सरकरले सार्वजनिक विदा दिएको हो । बिहिबार बसेको मन्त्रीपरीषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश नम्बर ७ को तराई क्षेत्रमा चौधरी समुदायहरु रहन्छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य