किन दिईदै छ भोली सार्वजनिक विदा, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, फाल्गुन २, २०७५

    काठमाडौं, २ फागुन । सरकारले फागुन ३ गते सार्वजनिक विदा दिएको छ । ५ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

    प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रिपरिषद बैठकले फागुन ३ गते प्रदेश ५ स्थापना दिवश बिशेष कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ ।

    स्थापना दिवस मनाउन मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रबक्ता बैजनाथ चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ ।

    प्रदेश ५ मा फागुन ३ गते सार्बजनिक बिदा समेत हुनेछ । प्रदेश विकास परिषद गठन गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन भएको हो ।

    परिषदमा प्रदेश सरकारका मन्त्रीहरु, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु, स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा बिशिष्ट योगदान पुर्‍याएका २५ जना विज्ञहरु सदस्य रहने प्रदेश सरकारले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झना गर्दै आज १४ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

    काठमाडौ, ११ बैशाख । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी...

    किन गईन राष्ट्रपति भण्डारी चीन ?

    काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी जिनपीङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट...

    रिना मृत्यु प्रकरणः३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन फिर्ता र सडकको अबरोध हट्यो

    पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ। मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी...

    एनसेलले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट आयो चर्काे विरोध ; सिम बहिस्कार अभियान

    दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्काे विरोध हुन थालेको छ । सर्वाेच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले गरेको आग्रहविरुद्ध एनसेल पुनः सर्वाेच्च पुगेपछि जनस्तरबाट विरोध चर्किन...

    होष्ट सोनीका रोकाया आफु सम-लिङ्गी भएको खुलासा,राम्रो केटि पाए बिहे गर्न तयार (हेर्नुहोस भिडियो कुराकानी)

    लामो समय देखि बिबाद र चर्चा दुबैमा देखिएकी चर्चित होष्ट सोनीका रोकाया समलिङ्गी भएको खुलसा भएको छ।केहि समय अगाडी वाउ नेपालमा उनि काम गर्थिन अहिले उनि आफ्नै युटुब च्यानल मार्फत छिन।उनि समलिङ्गी भएको उनकै...

    एनसेलको ठूला करदाता कार्यालयबिरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुदै

    एनसेलले ठूला करदाता कार्यालयबिरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। एनसेलले सर्वोच्चको आदेश र आयकर ऐन विपरीत ठूला करदाताले कर निर्धारण गरेको भन्दै सोमबार रिट दायर गरेको थियो। आयकर ऐन २०५८ को दफा ९९...

    फेरि पक्राउ परे विप्वल समूहका २ इञ्चार्ज

    झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

    अमेरिकामा संगीतकार मदन दीपविमको निधन

    वैशाख, काठमाडौं । संगीतकार मदन दीपविमको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदयाघातको कारण उनको निधन भएको हो । उनी छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनले सुरिलो रुख सल्लै हो, तिम्रै...

    नायक आर्यन सिक्देल छोरो जन्मिएपछि मिडियामा!पत्रकारकै अगाडी यति ठुलो हाँसो

    नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’बाट चम्कने दाउमा छन् । आर्यन सिग्देल केही बर्ष अगाडिसम्म नेपाली चलचित्रमा सर्वाधिक चलेका र बिकेका नायक थिए । तर, विचमा जस्ता चलचित्रमा पनि काम गर्दा उनको स्टारडम...

    पार्टी फुट्छ भनेर भन्दै हिडेका ज्योतीषीले दुई पार्टी मिल्छ भनेर किन थाहा पाएनन् ; प्रधानमन्त्री ओली

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडी बढीरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७०औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका...