ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, अशोज २३, २०७५

    असोज २३/ कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

    वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा स्थानीय भीम कठरिया घाइते भएको र उनको वर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य