छठ पछी आन्दोलनको आँधीबेरी ल्याउदै राजपाले : प्रधानमन्त्री ओलीलाई यस्तो छ गलाउने तयारी

  • -लालिगुराश सम्बाद दाता
  • शनि, कार्तिक २४, २०७५

    सुदर्शन बजगाई,काठमाडौं । राष्ट्रिय जनता पार्टीले छठपछी आन्दोलनको आँधीबेरी ल्याउने तयारी गरेको राजपा बाराका प्रबक्ता अरुण कुमार सिंहले बताएका छन् । एक विज्ञप्ति जारी गर्दै सिंहले सो कुरा बताएका हुन् । आफ्नो माग पुरा गराई संविधान संशोधन गराउन सत्तासिन पार्टीलाई घुँडा टेकाउने उनको तर्क छ । हेर्नुस यस्तो छ प्रेस वक्तव्य :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य