नेपाल आईडल टप ६ को लागि आज भिड्दै रवी ओड : सामाजिक संन्जाल फेसवुकमा भोटको लागि यसरि गरे अपिल

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर ६, २०७५

    काठमाडौं, मंसिर ६ । जारी नेपाल आइडल सिजन-२ मा ‘उत्कृष्ठ ६’ का प्रतिस्पर्धीले आज (बिहीबार) पनि आ-आफ्ना प्रस्तुति देखाउने छन् । अाज (बिहीबार) फेरि रवि भोटका लागि गीत गाउँदै छन् । रवी ओडले आफ्नो फेसबुकमा लेखेका छन् “सर्बप्रथम त मलाई माया अनि सपोट गर्नुहुने आदरणीय सम्पुर्ण बुवा-आमा, दाजुभाई तथा दिदीबहिनीहरु प्रति म हृदयदेखि आभारी छु। हजुरहरुको अमुल्य भोट, न्यानो माया र आशावादीले गर्दा मैले नेपाल आईडल जस्तो साङ्गीतिक यात्रामा आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर पाएको छु। हजुरहरुले दिनुभएको माया, सपोट र साथको म कहिल्यै रिर्न तिर्न सक्दिन होला 🙏, तर हजुरहरु सामु सधै राम्रो प्रफोमेन्स दिने बाचा गर्दछु ।

    उनको प्रस्तुतिलाई मन पराएर भोट गर्नेले तरिका थाह पाउन आवश्यक छ यस्तो छ रविलाई भोट गर्ने तरिका-
    रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य